समुह अनुसार हेर्नसहोस

चितवन

नेपाल बोटे समाजको अध्यक्ष राजकुमार बोटे

रामकुमार श्रेष्ठ - चितवन । नेपाल बोटे समाजको पाँचौ राष्ट्रिय महाधिवेशनले राजकुमार बोटेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा साउने बोटे, उपाध्यक्षमा सन्त बहादुर बोटे, महासचिवमा शेर बहादुर बोटे,…

चितवन २ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

चितवन । चितवन २ को मतगणनाका लागि सबै मतपेटिका संकलन सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सम्पन्न मतदानको सबै मतपेटिका संकलन सकिएको जनाएको छ । कार्यालयले केहीबेरमै मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको र त्यसपछि…

नारायणी नदी तटबन्धन : गैंडाकोटतर्फको लागि एक साताभित्रै डीपीआर प्रक्रिया अगाडि बढाइने

नारायणी नदीको नवलपुरको गैंडाकोटतर्फको किनारमा पनि तटबन्ध गर्नको लागि एक साताभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । हाल नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका…

होटल व्यवसायी संघ चितवनको आपत्ति

भरतपुर-जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको छ । यहि चैत्र ३ गते साँझ संकटा वाईन एण्ड वेभरेज इन्डष्ट्रिज…

चितवनमा असिनापानी

चितवनमा असिनापानी परिरहेको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले देशको पहाडी भू–भागका…

वयस्क भाले गैँडा मृत फेला

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ…

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन…

अस्पतालमा मृतकको हातबाट सुनको ब्रास्लेट चोरी, गार्ड पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालको पुनर्जीवन कक्षबाट मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी गर्ने सुरक्षा गार्डलाई बिहीबार पक्राउ गरेको छ । भरतपुर–२९, केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती…

चितवनमा अफ्रिकन स्वाइन फिवरले २७४२ बङ्गुर मरे

चितवन । चितवन जिल्लामा पशुपालक किसानका २७४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।…

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण…