समुह अनुसार हेर्नसहोस

चितवन

चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको चिरान काठ बरामद

चितवन / भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो । जलदेवी सामुदायीक वनले…

खोलामा डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु

चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका-९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६…

चितवन–२ मा रवि लामिछानेको शानदार जित

चितवन – प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् । पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको…

चितवन–२ मा पोखरेलको पछिपछि श्रेष्ठ र लामिछाने

भरतपुर । पूर्वसञ्चारकर्मी रवि लामिछानेको उपस्थितिमा सर्वाधिक चासोको रूपमा हेरिएको चितवन क्षेत्र नं.२ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मतगणना कार्य सकिएको छ। यतिञ्जेलसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेल अग्रस्थानमा छन्। १० हजार…

चितवनमा विप्लवका कार्यकर्ताबाट बुथ कब्जाको प्रयास, प्रहरीले चलायो गोली

चितवन – चितवनमा विप्लव माओवादीका कार्यकर्ताहरुले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ। राप्ती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा १५-२० को समुहमा आएका विप्लव…

चितवनमा तीन स्थानमा शङ्कास्पद वस्तु भेटिए

चितवन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा…

चितवनमा उम्मेदवारको गाडीमा आगो लगाइयो

भरतपुर । चितवनमा उम्मेदवारको गाडीमा आगलागी भएको छ।  मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले चितवन क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनाबी प्रचार गाडीमा…

चितवनबाट १६ जुवाडे पक्राउ

चितवन / चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर-११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको…

माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु

माडीमा खुकुरी प्रहारबाट एक युवकको मुत्यु माडी । माडीको घोसरी गाउँमा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ । माडी नगरपालिका-४, घोसरी गाउँ निवासी अन्दाजी बर्ष ३३ का जीवन नेपालीको कुखुरी प्रहारबाट मृत्यु भएको हो । घरमा एक्लै रहेका…

चितवनमा शंकास्पद वस्तु फेला

चितवन । चितवनको भरतपुरमा सडकमा शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । मंगलबार दिउँसा भरतपुरको चितवन मेडिकल कलेजको गेट नजिकैको सडकमा शंकास्पद बस्तु भेटिएको हो । जिल्ला प्रहरीका अनुसार साढे दुई बजेतिर शंकास्पद…