ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..
चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ।
विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन…
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवन -
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न…
साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट
जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)…
बाघको आक्रमणबाट एक महिला घाइते
चितवन– बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार…
चितवनमा धारिलो हतियार प्रहार गरी आमाको हत्या
चितवनको माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।
स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छोरा…
भरतपुर महानगरको नीति : कृषि एम्बुलेन्स सञ्चालन, फोहोरको वर्गिकरण नगर्नेलाई जरिवाना
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट पेश गरेको छ । आगामी आवको लागि महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट…
पर्यटक आकर्षित गर्दै थारु सांस्कृतिक सङ्ग्रहालय
विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज, राप्ती तथा नारायणी नदीको प्राकृतिक सौन्दर्यको आनन्द बटुल्न मेघौली जाने पर्यटकलाई त्यहाँको सङ्ग्रहालयले आकर्षित गर्ने गरेको छ । थारुजातिको मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को…
स्कुल बसको ठक्करबाट एकको मृत्यु, अर्का घाइते
भरतपुर । भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको होली भिजन…
नारायणगढ–मुग्लिन सडकः चाउचाउ किन्न झरेका बसका सह–चालक खोलामा खसेर बेपत्ता
चितवन, असार ५–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् ।
राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ…
ईनार सफा गर्ने क्रममा खसेर दुई जनाकाे निधन
चितवन । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
मृत्युहुनेहरुमा माडी नगरपालिका…