समुह अनुसार हेर्नसहोस

चितवन

चैत २ देखि चितवनमा राष्ट्रिय महिला फुटबल हुँदै

चितवन । चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने…

जङ्गली हात्ती मकुनाको निकुञ्ज सुरक्षा कर्मीको गोली लागेर मृत्यु

आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो।…

सहकारी ठगी प्रकरण : बहस नसकिएपछि लामिछानेलाई हिरासतमा

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले बुधबारका लागि हिरासत पठाउने आदेश गरेको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई…

उम्लिएको पानीमा परेर एक नाबालिकाको मृत्यु

राप्ती । चितवनको राप्ती नगरपालिका वडा नं–१, रानीबासमा उम्लिएको पानीमा परी एक नाबालिकाको मृत्यु भएको छ । राप्ती–१, रानीबास बस्ने प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रीति घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेर घाइते भई उपचारको…

नारायणगढ–मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु, तीन घाइते

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं–६ स्थित नौकिलोमा आइतबार ६ः४५ बजे चामल बोकेको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट…

चितवनको स्कूलबस दुर्घटना, २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी…

नारायणगढ–मुग्लिन सडकमा सवारी ठोक्किँदा चारको मृत्यु, छ घाइते

चितवन —नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु…

चितवनका सिडिओ र एसपी एकैपटक फेरिए

गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई हटाएको छ। सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको कार्यकाल पूरा नगरी उनीहरूको सरुवा भएको हो। सिडिओ यादवको चार महिना तथा रिमालको आठ महिनामा सरुवा गरिएको छ। कुनै…

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने

चितवन । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा…

चितवनमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

चितवन। चितवनमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका…