ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा भारी वर्षा, जनजीवन प्रभावित
बिहानदेखिको वर्षाले चितवनको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण सडक तथा वस्तीहरु जलमग्न भएका छन्।
जल तथा मौसम विज्ञान विभागकाअनुसार चितवनको कल्यानपुरमा पछिल्लो ६ घन्टामा १०३ मिलिमिटर वर्षा भएको छ। भरतपुर, माडी, झुवानी, रामपुर…
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनामा ट्रक…
होस्टेलबाट हराएका बालक भेटिए
चितवनको सनराइज इंग्लिस बोर्डिङ स्कुलबाट हराएको भनिएका बालक भेटिएका छन्। सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय संयोगबहादुर पौडेल अहिले आफ्नै बुबासँग छन्।
मंगलबार अपराह्न ४ बजेदेखि उनी सम्पर्कविहीन थिए। साथीसँग झगडा…
चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता
चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् ।
स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक…
पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदा एक युवकको मृत्यु
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, लंकूमा एक युवकको आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।
बाराको गढीमाई नगरपालिका वडा नं–४ घर भई हाल भरतपुर–३, लंकूस्थित सन्तोष…
नारायणी नदीको टापुमा भेटियो एक सिंगे गैंडाको अस्थिपञ्जर
नारायणी नदीको टापुमा एक सिंगे गैंडाको अवशेष फेला परेको छ।
भरतपुर-२६ स्थित हिराकुञ्ज वनको टापुमा मृत गैंडाको खागसहित अस्थिपञ्जर भेटिएको हो।
हात्ती चराउन गएका माउतेले हाडखुर देखेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर…
नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता
भरतपुर । भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।
भरतपुर ३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको वेपत्ता…
नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
आज बिहान ७ः१५ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको सुदुरपश्चिम प्रदेश०२–००१ ख १३३२ नम्बरको बस आफै…
गुडिरहेको बसमाथि खस्यो ढुंगा, १९ जना घाइते
चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।
शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी…
भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना महिलाको मृत्यु, तनाबपछि छानविन समिति गठन
चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको विषयमा छानविन गर्ने जिल्ला प्रशासन कार्यालय चितवन र पीडित पक्षबीच सहमति भएको छ ।
घटनाको छानविन गर्न अस्पतालको आन्तरिक छानविन समिति बनिसकेको अवस्थामा जिल्लास्तरमा प्रमुख…