ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
शंकर कँडेल आत्महत्या प्रकरण : रुङटा र रावललाई सफाई
भरतपुर । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाका आरोपीतहरुले सफाई पाएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश डा. दिवाकर भट्टको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।
अनमोल फिड्स किनवेचको कारोबारमा आफूलाई…
राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द
प्रमुख प्रशासकीयको रुपमा सेवा सुरु गरेसँगै चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले कार्यालय समयमा सामाजिक संजाल चलाउन निषेध गर्ने भएका छन् । उनले फेसबुक र म्यासेन्जर १० बजेदेखि ५ बजेसम्म कार्यलयका…
कोशीटप्पु लगिएको भाले गैँडा विरामी भएपछि चितवन फिर्ता
चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा लगिएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता ल्याइएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा लगिएको मेघौली बिरामी भएपछि…
प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
भरतपुर । चितवनमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि सुरु महोत्सवको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।
सो अवसरमा उनले देश…
नारायणगढ – मुग्लिन सडकखण्डमा थप तीन पुल
नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ…
शालीन आत्महत्या दुरुत्साहन मुद्धाका तीन अभियुक्त धरौटीमा रिहा
भरतपुर । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालीन पोखरेलको विषयमा अनुसन्धानका लागि पक्राउ परेका तीन जना शिक्षकलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा…
मनकामना केबलकार चैत ७ गते बन्द
काठमाडौँ, ५ चैत । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ ।
यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत…
चितवनको साहारा सुपर मार्केटमा आगलागी, ८० लाख बढीको क्षति
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १ साैराहाचाेक स्थित साहारा सुपर मार्केटमा आइतबारराती आगलागी भएकाे छ ।
आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक…
अस्पतालमा टिकट काट्न लाइनमा रहेका युवकको मृत्यु
चितवन, फागुन २७ । चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
मुटुको जाँचका लागि बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको आइतबार विहान…
शालीन मृत्यु प्रकरणः हालसम्मको अनुसन्धानले देखाएन हत्या, भिसेरा रिपोर्टको पर्खाइमा प्रहरी
चितवन । चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालीन पोखरेलको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई फेरि म्याद थपको तयारी भएको छ। पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको र मुत्युको…