ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ
परासी ।
पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब…
नवलपरासीमा ५४ बोरा अवैध चिनी बरामद
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)बाट प्रहरी निरीक्षक प्रकाश भूषालको कमाण्डमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ५४ बोरा अवैध चिनी बरामद गरेको छ ।
शुक्रबार…
रामग्राम स्तूप उत्खननमा भेटियो प्राचीन इतिहासका अवशेष
१० मंसिर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका-७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो ।…
नवलपरासीमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी
रामकुमार श्रेष्ठ -
नवलपरासी - लक्ष्मी पूजा गर्ने क्रममा पश्चिम नवलपरासीमा आगाे लागेर १ घर जलेर नष्ट भएकाे छ ।
पश्चिम नवलपरासीको रामग्राम १७ स्थित देवगाउँमा लक्ष्मी पुजा गर्ने क्रममा आगो लागेको हो ।
आईतवार लक्ष्मीपूजाको दिन…
नवलपुरः एक जनाको दुर्घटनामा निधन एक जनाको सुतेकै अवस्थामा निधन
नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १ जना दुर्घटनामा परी निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका ७ टाँडी भित्री सडक खण्डमा लु १२ प ५१४५ नम्बरको…
नवलपरासी र रूपन्देही लगायत देशका विभिन्न स्थानमा दुर्घटनामा चार जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार…
पत्रकार विनै पत्रकार सम्मेलन
असोज २४, बर्दघाट, पश्चिम नवलपरासी ।
पत्रकारहरुलाई खबर नै नगरी पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको भत्सर्ना गरेको छ ।
आज ९बुधबार० प्रेस विज्ञप्ति जारी गरी बर्दघाट १४ मा रहेको उदय युवा क्लबले पत्रकारको उपस्थिति विना नै…
साँस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी
परासी असोज २० । प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी साँस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन
बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया…
नवलपरासीमा अवैध चिनी सहित पिकअप नियन्त्रणमा
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसी बजारबाट प्रहरीले २७ क्विन्टल अवैध चिनी सहित एउटा पिकअफलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार दक्षिणबाट उत्तर…
नवलपरासीमा ३ लाख २४ हजारको सुनचाँदी सहित १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ३ लाख २४ हजारको सुनचाँदी सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर ७ पर्सामा…