समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

रामग्रामले गरेन फोहर व्यवस्थापन, नगर दुर्गन्धित बन्दै

राज चौधरी - पश्चिम नवलपरासीको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रामग्राम नगरपालिकालाई चिनिन्छ तर रामग्राममा हालसम्म फोहोर व्यवस्थापनको लागि डम्पिङ साइट बनेको छैन। दिनहुँ निस्कने फोहोर विगतका वर्षदेखि नै रामग्राम नगरपालिकाको वडा…

दिवा खाजामा नाममा जंकफुड

रामकरन हरिजन — परासी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई पौष्टिक आहारको मात्रा पुर्याउँन सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको भए पनि पश्चिम नवलपरासीको एउटा विद्यालयमा दिवा खाजाको नाममा चाउचाउ,…

नवलपरासीमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक…

गण्डक नहरमा दुई छोरा सहित हामफालेका आमा छोरा मृत फेला

नवलपरासी । पश्चिम नवलपरासीमा पर्ने गण्डक नहरमा हाम फालेका ३ जना मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना बच्चा सहित मंगलबार नहरमा हामफालेका थिए । उनीहरु ३ जनानै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय…

नवलपरासीमा निशुल्क शिक्षा भन्दै शुल्क उठाउँदै सामुदायिक विद्यालय

रामकरण हरिजन – परासी – दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षा सम्म क्षात्रवृत्ति सहित निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । नेपालको संविधानमा लेखिएको भए पनि पश्चिम नवलपरासीका सरकारी विद्यालयहरुले दलित विद्यार्थीहरु संग…

बर्दघाटमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू

नवलपरासी । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने…

नवलपरासीमा ४ लाख बराबरको अबैध चौयापा नियन्त्रणमा

रामकुमार श्रेष्ठ – नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको ४ लाख बराबरको पशुचौपाया नियन्त्रणमा लिएको छ । खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य…

नवलपरासीमा ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन

नवलपरासीमा ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन रामकुमार श्रेष्ठ - नवलपरासी - पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका ४ अल्कनेडाँडामा शुक्रबार विहान ट्रककाे ठक्करबाट पिकअप चालककाे निधन भएकाे छ । पूर्व पश्चिम राजमार्गकाे बुटवल नारायणगढ…

नवलपरासीका लघुवित्त ऋणीहरु आन्दोलित

गोपी ज्ञवाली — नवलपरासी, पुस २५ गते । पश्चिम नवलपरासीमा रहेका लघुवित्त संस्थाहरुले ग्रामिण क्षेत्रका महिलाहरुको समुहलाई प्रताडित गरेको भन्दै लघुवित्त संस्थाका रिणीहरु अहिले आन्दोलित बनेका छन । वित्तनिती विपरित लघुवित्त…

२ लाख बढीको अवैध चिनी र मल बरामद

रामकुमार श्रेष्ठ — नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरी सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेषपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेषपुरको टोलीले बर्दघाटबाट अवैध चिनी र मल…