समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– ७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत्…

नवलपरासीमा निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सम्मानित

रामकरन हरिजन : पश्चिम नवलपरासी समन्वय समितीले नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । जिल्ला समन्वय समितीले एक कार्यक्रम आयोजना गरी नवलपरासीबाट नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा…

त्रिपाठीले लगाए एमालेलाई यस्ताे आराेप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए…

पश्चिम नवलपरासीमा एमाले क्लिन स्वीप

गोपी ज्ञवाली — नवलपरासी। पश्चिम नवलपरासीको मतपरिणामका आधारमा हेर्दा जिल्लामा नेकपाप एमाले क्लिन स्वीप भएको छ । त्यसैगरी अन्य कम्युनिष्ट पार्टीका उम्मेदवारहरु पनि पराजित भएका छन्। संघीय निर्वाचन क्षेत्र २ वटा रहेको पश्चिम…

काँग्रेसका देवेन्द्रराज कंडेललाई पराजित गर्दै पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रवबहादुर प्रधान…

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान काँग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १५ हजार ३ सय ६५ मतअन्तरले पराजित…

नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत…

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय…

पश्चिम नवलपरासी २ कः गठबन्धन र एमालेलाई पछार्दै राप्रपा अघिअघि, मधेषी दल पछिपछि

रामकुमार श्रेष्ठ नवलपरासी । प्रदेश सभा निर्वाचन अन्तरगत पश्चिम नवलपरासी २ क मा गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछार्दै राप्रपाका आशिष प्रधान निरन्तर अगाडि बढेका छन् । राप्रपाका आशिष प्रधानले ४५८७ मत प्राप्त गरेका छन् भने…

पश्चिम नवलपरासी १ः विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै…

पश्चिम नवलपरासी २ मा राप्रपाका धु्रव प्रधानको अग्रता, एमाले र गठबन्धन निक्कै पछाडि

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरुलाई निक्कै पछाडि छाड्दै अग्रता लिएका छन् । १० हजार ३ सय…