समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिला द्रारा मतदान ।

रामकरन हरिजन/ प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पश्चिम नवलपरासीमा एक सय तीन वर्षकी महिलाले गरीन मतदान । आज आईतवार देशै भरीमा विहान ७ बजे देखि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदान कार्य सुरु भएको छ । नवलपरासीको निर्वाचन…

पश्चिम नवलपरासीमा शक्तिशाली सिलिन्डर बम बिस्फोट

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ । संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ । बिस्फोट भएको स्थानबाट…

नवलपरासीमा मतदान केन्द्रभित्रै मापसे गरि अचेत अवस्थामा भेटिए मतदान अधिकृत

नवलपरासी । नवलपरासीमा एकजना मतदान अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरि मतदान केन्द्रभित्रै अचेत अवस्थामा भेटिएपछि मतदान अधिकृत श्याममणि मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)…

पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

रामकुमार श्रेष्ठ – नवलपरासी, १ मंसिर । पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारी सबै महिला खटाइएको छ । रामग्राम नगरपालिका १ मा रहेको सयपत्री बोर्डिङ्ग स्कूलको क र ख दुवै मतदान केन्द्रमा कर्मचारीदेखि…

नवलपरासीमा निर्वाचन आचारसंहिताको उलंघन गर्दै राजनैतिक पार्टीहरु, निर्वाचन आयोग भने मौन

गोपी ज्ञवाली – नवलपरासी, मंसीर १ गते । प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनको मिति नदिकिदै गर्दा पश्चिम नवलपरासीका विभिन्न स्थानमा राजनैतिक पार्टीहरुले आचारसंहित उलंघन गर्ने क्रम बढदै गएको छ । निर्वाचन आचार संहितामा मतदातालाई…

नवलपरासी निर्वाचन क्षेत्र नं १ मा अरबपती पुजीपती र मन्त्रीको प्रतिस्पर्धामा गरीबपती

रामकरन हरिजन / पश्चिम नवलपरासी निर्वाचन नं १ मा प्रतिनिधि सभा सदस्यको उमेदवार अरबपती चौधरी पुजीपती त्रिपाठी र मन्त्री शाहीको प्रतिस्पर्धामा बहुजन शक्ति पार्टीका गरीबपती उमेदवार काशी चमार । नवलपरासीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा…

उद्योगपति विनोद चौधरीका लागि देउवा र प्रचण्डले मागे भोट

रामकुमार श्रेष्ठ – नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति…

बेलाटारीमा ५ लाख बराबरको अवैध चिनी बराबद

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ५ लाख बराबरको अवैध चिनी बराबद गरेको छ । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी वेस क्याम्पस गुठी प्रसौनीबाट खटिएको संयुक्त…

नवलपरासी १ मा राप्रपाका उम्मेदवारहरु घरदैलो अभियान (फोटो फिचर)

रामकुमार श्रेष्ठ – बर्दघाट । पश्चिम नवलपरासी क्षेत्र नं. १ का राप्रपाका उम्मेदवार भोजराज ढकाल घरदैलो अभियानमा व्यस्त छन् । राप्रपाबाट पश्चिम नवलपरासी १ प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका भोजराज ढकाल, नवलपरासी १ क प्रदेश सभा…

विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेः त्रिपाठी

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ का उम्मेदवार उद्योग पति विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेको भन्दै अर्का उम्मेदवार हृदयश त्रिपाठीले आरोप लगाएका छन् । नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीबाट…