ट्रेन्डिङ
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
थारू समुदायको समस्या हल गर्नु मेरो जिम्मेवारी : विनोद चौधरी
नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद चौधरीले थारू समुदायको समस्याको पहिचान र त्यसको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार थारू समुदायका अगुवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा चौधरीले थारू समुदायले…
पश्चिम नवलपरासीमा शस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्तमा सुरक्षा कडाई
रामकरन हरिजन :
अगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा शस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्तमा सीमानाकालाई सुरक्षालाई कडाई गरिएको छ ।
नवलपरासीमा…
भोट माग्न आउनेलाई किसानले सोधे : अब मल पाइन्छ ?
परासी । ‘अब मल पाइन्छ कि पाइँदैन ?’
भोट माग्न घरमै आएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई रामग्राम नगरपालिका–१४ को ऐंचावलका मतदाताले सोधे ।
नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले आश्वासन दिए,…
विनोद चौधरी आचारसंहिता उल्लंघन गर्दै तामझामका साथ भोट माग्दै
रामकुमार श्रेष्ठ –
नवलपरासी, १५ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका विनोद चौधरीले घरदैलोका नाममा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ ।…
पश्चिम नवलपरासीमा माओवादी केन्द्रका २ बागीको उम्मेदवारी निष्क्रिय
परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा…
सुस्तामा डुंगा पल्टिंदा ३ जनाको निधन, २ जना गम्भीर
रामकुमार श्रेष्ठ –
नवलपरासी, १४ कात्तिक ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सही घोला स्थित नारायणी नदीमा सोमबार साँझ डुंगा दुर्घटना हुँदा ३ जना निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव…
पश्चिम नवलपरासीमा लोकतान्त्रीक बाम गठबन्धनका उमेदवार रोजगार, कृषि, स्वास्थ्य, शिक्षा, तथा पर्यटन…
रामकरन हरिजन :
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा लोकतान्त्रिक बाम गठबन्धनले रोजगार, कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रलाई विकास गर्ने पहिलो प्राथमिकतामा राखेको छ ।
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…
ट्राफिक प्रहरीले चौतीस लाख भन्दा बढी राज्शव संकलन
रामकरन हरिजन :
पश्चिम नवलपरासीमा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रहरीका अनुसार नवलपरासीमा पछिल्लो १५ महिनामा ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट चौतीस लाख सैतीस हजार रुपैया…
हुप्सेकोटका पहिरोबाट १८ घरलाई नदशैं नतिहार, अब जाडो काट्ने कसरी काट्ने चिन्ता
रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ वागखोरका बासिन्दालाई न दशैं लाग्यो न तिहार लाग्ने छेकछन्द छ । छ त एउटै चिन्ता छ त्यो हो अब जाडो कसरी काट्ने ? झण्डै एक बर्ष अगाडि हुप्सेकोट ५ बागखोरमा बर्षाको बेला…
सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर…