ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
दुबई पठाइदिन्छु भनेर ३८ लाख ठग्ने नवलपरासीका एक जना पक्राउ
दुबई पठाइदिन्छु भनेर ३८ लाख ठगी गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमका भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ ।
दुबई जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि आर्म्स गार्डमा मासिक १ लाख रुपैयाँ कमाइ हुने…
बर्दघाट र आसपास भारी वर्षा
नवलपरासी- पछिल्लो एक घन्टामा नवलपरासी जिल्लाको बर्दघाट र आसपास भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारी वर्षाका कारण ससाना नदी तटीय क्षेत्र र डुबान भइरहने होचो भूभागमा बाढीको जोखिम हुन सक्ने सम्भावना…
नवलपरासीका खुँखार साहुकार जगदीश भारतबाट पक्राउ
नवलपरासीका २७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाउने खुँखार मिटरब्याजी साहुकार जगदीश कानु बानियाँ पक्राउ परेका छन् ।
नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का ५५ वर्षीय जगदीशलाई केन्द्रीय…
पश्चिम नवलपरासीमा मिटरब्याज सम्बन्धी १ सय २ उजुरी
परासी — पश्चिम नवलपरासीमा मिटरब्याजीविरुद्ध १ सय २ वटा उजुरी परेका छन् ।
यसअघि जिल्लामा मिटर ब्याजले घरबारविहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासनमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदेन नै माग…
सङक्रमणबाट नवलपरासीको एक मृत्यु
सङक्रमणबाट नवलपरासीको एक मृत्यु
रतपुर अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा नवालपरासीका एक जनाको मृत्यु भएको हो ।
अस्पतालमा हाल तिन…
परासीमा चिनी सहित पिकअप बरामद
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले १५ क्विन्टल अवैध चिनी सहित लु १ ज ४४०९ नम्बरको पिकअप गाडी बरामद गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ को दशकठ्ठा भन्ने स्थानमा बेवारिसे अवस्थामा उक्त चिनी र गाडी…
परासीको वाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित पाइपास चोकमा ट्रकले बसलाई ठक्कर दिंदा १९ जना घाइते भएका छन् ।
शनिबार दिउँसो रामग्राम नगरपालिका ५ बाइपास चोकमा पश्चिमबाट पूर्व आउँदै गरेको बागमती प्रदेश ०३–००१– क…
महेशपुर भन्सारः लक्ष्यभन्दा कम राजश्व
रामकरण हरिजन –
परासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
आर्थिक बर्ष २०७८।०७९ मा महेशपुर भन्सार कार्यालयको वार्षिक लक्ष्य ४५ करोड राज्शव संकलन गर्ने लक्ष्य रहेको भए पनि २२…
बाढिले बर्दघाट भित्रका ३ वटा पक्की पुलमा क्षती
नवलपरासी, १७ श्रावण -
बर्षाका कारण आएको बाढिले बर्दघाट नगरपालिका भित्रका ३ वटा पक्की पुलमा क्षती पु¥याएको छ । आईतबार देखी परेको बर्षाका कारण नगरपालिका भित्रका खोला र घोलामा पानीको सतह बढेको थियो ।
बाढीले वडा नम्बर ४ को…
रामग्राम नगरपालीकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
रामकरण अम्बेडकर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र कोभिड–१९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्म लगाउनु पर्ने सम्पुर्ण खोपको पुर्ण खोप सुनिश्चित्ता घोषणको अवस्था सम्म खटिनु हुने स्वास्थ्य स्वयमसेविका स्वास्थ्यकर्मीहरु लगायत लाई…