समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीः ७ पालिकालाई ३ अर्ब १ करोड १६ लाख बजेट

  परासी । पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो ।   ७ पालिका मध्ये सबैभन्दा बढी बजेट रामग्राम…

पश्चिम नवलपरासीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते

पश्चिम नवलपरासीको बर्दघाट त्रिबेणि सडक खण्डको गङ्गाबस्ती चोकमा शुक्रबार ट्रिपरले स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते भएका छ्न। एक जनाको अवस्था गम्भीर रहेको छ भने एकजना मध्यम र अर्का एकजना सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय…

प्रतापपुरको शिक्षा, स्वास्थ र कृषिमा पहिलो प्राथमिकता

श्याम थापा - पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले शिक्षा, स्वास्थ्य र कृषिमा पहिलो प्राथमिकता राखेर अघि बढेको बताएको छ । बिहीवार  प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा बसेको पहिलो…

नवलपरासीः नेताहरु कुर्चीमा पुगे तर, किसानले अझै मल पाएनन

पश्चिम नवलपरासी सहित देशैभर यस वर्ष मलको चरम अभाव हुने देखिएको छ । जिल्लामा रहेका कृषि समाग्रि कम्पनीका मल राख्ने गोदाम प्राय रित्ता छन् । नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्रि कम्पनी लिमिटेडको गोदाममा अहिले थोरै मात्र डिएपि मल…

नवलपरासी कारागारका १२ जना कैदीकाे सजाय मिनाहा

नवलपरासी । कारागार कार्यालय नवलपरासीबाट १२ जना कैदीबन्दीकाे सजाय मिनाहा भएकाे छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये नवलपरासीमा रहेका १२ जना पनि…

चिसापानी अस्पताल :’जहाँ जीवनजल पनि छैन’

रवि पाण्डेय नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट –२ चिसापानी स्थित चिसापानी अस्पताल जहाँ अहिले एन्टी स्नेक भेनम् नहुदाँ सेवाग्राही मर्कामा छन् । पन्ध्र शय्याको यो सरकारी अस्पतालमा त्यति मात्र नभएर सरकारले निशुल्क दिने…

रामग्रामका मेयरको पहिलो प्रथामिकता बाढी नियन्त्रण

हरि शर्मा -  परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् । पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित…

नवलपरासीमा २१८ बोरा अबैध चिनी बरामद

रामकरण अम्बेडकर परासी : पश्चिम नवलपरासी बर्दघाट नगरपालीका १३ स्थितबाट ट्रक सहित २१८ बोरा अबैध चिनी शस्त्र प्रहरीले पक्राउ गरेको छ । आईतवार सवारी साधनलाई चेक जांच गर्ने क्रम्मा एउटा ट्रकमा  अबैधानिक तरिकाले राज्शव छलेर…

हृदयेश त्रिपाठी र देबेन्द्र कँडेलले आफ्नै पालिका जोगाउन सकेनन्

केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै आएका पश्चिम नवलपरासीका दुई केन्द्रीय नेताहरुले आफ्नै पालिकाको साखलाई जोगाउन सकेनन् । पूर्वमन्त्री एंव जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी र पूर्व गृहराज्यमन्त्री एंव…

परासीः एमालेकाे र्रयालीमा घाइतेकाे निधन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका लोकबहादुर चौधरीको विजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ । रामग्राम नगरपालिका वडा नं १२ कसिया बस्ने २४ वर्षिय अनिल सहानी एमालेको…