समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा चरेस सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२…

रामग्राम स्तुपा क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता रद्द

लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले रामग्राम स्तुपा क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने सम्झौता रद्द गरेको छ। गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा…

नवलपरासीमा हजुरबुवा र नाती मृत फेला, , हत्याको आशंका

नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् ।…

पश्चिम नवलपरासीका ३ स्थानमा विद्युत ट्रान्सफर्मर चोरी

पश्चिम् नवलपरासीका तिनवटा स्थानबाट बिद्युत ट्रान्सफर्मर चोरी भएका छन । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीय समेत अचम्मित बनेका छन । गएराती बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सफर्मर चोरी भएको छ ।…

रामग्राम लिज समझदारी रद्द गर्न निर्देशन

गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता,…

गएराति नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अवस्था गम्भीर

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा २÷३ जनाको समूहमा आएका लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट १६…

अब ठूला भ्रष्टचारीहरूका फाईल खाेलिन्छ: कानुन मन्त्री गुरुङ

नवलपरासी - कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले अब ठूला भ्रष्टचारीहरूकाे फाईलहरू खाेलिने बताएका छन् । उनले भ्रष्टाचारीको कुनै जात धर्म,पार्टी र राष्ट्रियता नहुने बताउँदै उनीहरूलाई सबैले बहिस्कार गर्नु पर्ने बताए ।…

सुनवलमा सरकारी कर्मचारी, शिक्षकका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन अनिवार्य

परासी : नवलपरासीको सुनवल नगरपालिकाले नगरपालिकाको कोषबाट तलब, भत्तासहितका सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य गरेको छ। नगरकोषबाट तलब, भत्तासहितका सुविधा लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूले…

मानव बेचविखन तथा ओसारपसार आरोपमा ३ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव वेचविखन तथा ओसारपसार सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार नेपाल भारत सीमा दशगजा…

स्वमूल्याकंनमा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

श्याम थापा – सुस्ता ७ माघ – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (LiSA) को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता…