समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

एक महिनाभित्र चार लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी

पत्रपत्रिका/नयाँ पत्रिका - सरकारले आगामी एक महिनाभित्र चार लाख नागरिकको कोरोना परीक्षण गर्ने भएको छ । कोरोना भाइरस देखिएको धेरै समय भइसक्दा पनि परीक्षण ज्यादै कम भएको भनी चौतर्फी प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक…

सीमामा अब भारतकै सरह सशस्त्रको बीओपी

सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारत बराबरकै रहने गरी ४ गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पुर्‍याउने…

सुनौली नाकाबाट पाँच सय नेपाल भित्रिए

पत्रपत्रिका । नयाँ पत्रिकाबाट - भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ । यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । स्वदेश प्रवेश गर्ने नेपालीले…

लिपुलेकमा भारतीय सडकः अन्तर्राष्ट्रियकरण गर्न माग

काठमाडौं – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको…

कपिलवस्तुका संक्रमित दाजुभाइ केहीदनअघि मात्रै मुम्बइबाट आएको खुलासा

कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु…

संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरसको कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण…

लकडाउन जेठ १० सम्म बढाउने तयारी

काठमाडौं, २२ वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि…

परीक्षण निकै सुस्त गतिमा, १३४१४ जनाको मात्रै कोरोना परीक्षण

पत्रपत्रिका । राजधानी दैनिकबाट - काठमाडौं । कोरोना भाइरस (कोभिड १९ ) भए नभएको पत्ता लगाउने आरटीपिसीआर विधिबाट नेपालमा हालसम्म १३ हजार चार सय १४ जनाको मात्रै कोरोना परीक्षण भएको छ । यसरी हेर्दा पछिल्लो हालसम्म आरटीपिसीआर प्रविधिबाट १३…

लकडाउनको अवधिमा विद्यार्थी भर्ना नलिन निर्देशन

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले…

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना

काठमाडौं । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै…