ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
आज विश्व प्रेस स्वतन्त्रता दिवस; नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै
काठमाडौं । नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् ।
विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन…
थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार
पत्रपत्रिका । राजधानी दैनिकबाट -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसालई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ ।
कोरोना महामारीको सम्भावित…
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा : नेपाल समूह, मन्त्रिपरिषद् पुनर्गठन र…
नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव…
नेपाल पक्षसँग नजिकिने प्रयासमा ओली
पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट
काठमाडौं – प्रधानमन्त्री केपी ओली स्वयंले सिर्जना गरेको समस्याको समाधान निकाल्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भएको छ। वर्तमान अवस्थालाई सुरक्षित अवतरणका लागि…
स्वास्थ्य सामग्री खरिद सम्झौता अनियमितताबारे छानबिन थालियो
पत्रपत्रिका/राजधानी दैनिकबाट
काठमाडौं । स्वास्थ्य सेवा विभागले गरेको खरिद सम्झौता दुरुपयोगको आशंका बढेको छ । सम्झौता स्वीकृत भएका केही सप्लायर्सले विभागलाई स्वास्थ्य सामग्री उपलब्ध नगराई बजारमा धमाधम बिक्री गरेको गुनासो आएपछि सम्झौता…
थर्मल गन कालोबजारी प्रकरण : अग्रवालमाथि चारवटा मुद्दा
पत्रपत्रिका/राजधानी दैनिकबाट -
काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ । महानगरीय प्रहरी परिसर…
विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने
काठमाडाैं, १३ वैशाख । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् ।
विद्युतीय…
भारत र दुबईबाट फर्किएकाबाट भुल्केमा संक्रमण!
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट रोजगारीका लागि भारतको गुजरातस्थित सुरत र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएर फर्केका दुईजनाबाट कोरोना भाइरसको संक्रमण फैलिएको दाबी प्रदेश सरकारले गरेको छ ।
प्रदेश सरकारले सुरुमा भुल्केको नुरी…
अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप
पत्रपत्रिका/राजधानी दैनिकबाट -
काठमाडौं । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति…
नेपालमा भुसको आगो सरह कोरोना फैलिएको विज्ञको आशंका
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन्।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार…