ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
कस्तो रह्यो ७६ को राजनीति?
काठमाडौं, बैशाख १
नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे- वर्ष ०७६ भरि। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे। ती पार्टीभित्रको आन्तरिक…
नेपालमा कोरोना संक्रमण पुष्टी भएका सबै निको हुने क्रममा
काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा…
नेपालमा जम्मा २१ सय २२ को परीक्षण : कोरोना जाँच गर्ने २४ पिसिआर मेसिन प्रयोगविहीन
पत्रपत्रिका/नयाँ पत्रिकाबाट -
वीर, पाटन र ठिमीको अस्पतालमा मात्र होइन, त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रमा भएका पिसिआर मेसिनले एकैपटक ९७ नमुना परीक्षण गर्छन्, तर सरकारले तिनलाई प्रयोग गर्न सकेको छैन, चीनबाट ल्याइएका…
बालिकामाथि यातना : कुटपिटबाट कुमको हड्डी चर्कियो, शरीरभरि चोट
विराटनगरको एउटा व्यापारिको परिवारमा घरेलु श्रमिक बनाएर राखिएकी बालिकामाथि लामो समयदेखि चरम यातना दिने गरिएको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–६ सरोचियाका व्यापारी मोहम्मद नसिम अंसारी र उनकी पत्नी हलिमा खातुनले भारतको अररिया…
क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे
आजको राजधानी दैनिकबाट -
देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् ।…
चैत्र महिना भरी विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ।
सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत…
प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै सुस्तायो राजनीतिक गतिविधि
पत्रपत्रिका । नागरिक दैनिकबाट -
मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ।
सिंगो देशको ध्यान…
पहिलेकै अवस्थामा फर्किन प्रधानमन्त्रीलाई ६ महिना लाग्ने
पत्रपत्रिका / राजधानी दैनिकबाट -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला…
नेपालले पाँच वर्षभित्र ५० अर्बकाे विजुली बेच्दै
काठमाडौं,फागुन २७-
नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात…
मुलुकभर सभा-सम्मेलन गर्न अनिश्चितकालीन रोक
काठमाडौं, २३ फागुन । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।
चीनबाट…