ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !
काठमाडौं । सांसदहरु हाजिर गर्दै बाहिरिँदा गणपुरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक संचालनमै कठिनाइ भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् ।
संसद सचिवालयको…
मन्त्रिमण्डल हेरफेर हुँदै
पत्रपत्रिका / नेपाल समाचार पत्र -
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।
दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ…
नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति
पत्रपत्रिका । अन्नपूर्ण पोष्टबाट -
सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ। क्षतिपूर्तिका लागि पीडिकका बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत…
सांसद, मेयरलगायत २०८ जनप्रतिनिधि ठेकेदार (नामावलीसहित)
पत्रपत्रिका/नयाँ पत्रिकाबाट -
निर्वाचनमा सजिलै टिकट कसले पाउँछ ? जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो…
स्वास्थ्य उपचारमा ब्रम्हलुट, यी हुन् रकम लिने सांसद
पत्रपत्रिका / राजधानी दैनिकबाट-
सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने…
मालपोतका पियनको आम्दानी १० करोड
पत्रपत्रिका / नयाँ पत्रिका दैनिकबाट -
सरकारी सेवामा काम गर्ने कार्यालय सहयोगी (पियन) को सम्पत्ति कति होला ? सामान्यतया यसको सहज उत्तर आउँछ, मुस्किलले जीवनयापन गर्न पुग्नेले कति सम्पत्ति जोड्ला र ! तर, यो आमधारणालाई चकित पार्ने…
सीमामा खटियो संयुक्त टोली
पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट -
कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा…
गुठीका जग्गा धमाधम सरकारकाे नाममा ल्याइँदै : अतिक्रमित ९ सय ४६ रोपनी फिर्ता
पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट
सरकारले व्यक्तिले अतिक्रमण गरेको सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ता गर्न थालेको छ । व्यक्तिको नाममा रहेको ९ सय ४६ रोपनी ७ आना २ पैसा, १२५ विघा १६ कठ्ठा १६ धुर तथा २ हजार ८२९ वर्गमिटर जग्गा…
प्रभावकारी बनेन वैज्ञानिक वन व्यवस्थापन
पत्रपत्रिका / राजधानी दैनिकबाट -
सरकारले काठ आयात कम गर्न वार्षिक रूपमा बजेट विनियोजन गर्दै आए पनि कार्यान्वयन पक्ष भने कमजोर रहेको छ । वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारले आठ वर्षदेखि कार्यक्रम सुचारु गर्दै आएको छ ।…
नवलपरासीका विजय भण्डारी: महाराजको आवरणमा ठगी
पत्रपत्रिका/कान्तिपुर दैनिकबाट
उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी–…