समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन

पत्रपत्रिका / नेपाल समाचार पत्रबाट  गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त…

ओली र प्रचण्डले गरे लिखित आत्मआलोचना

पत्रपत्रिका । अन्नपूर्ण पाेष्टबाट पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक…

सेटिङमा भन्सार छली

पत्रपत्रिका / अन्नपूर्ण पाेष्टबाट भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ । भैरहवाका…

मानव बेचविखन सञ्जाल सक्रिय

पत्रपत्रिका / गाेरखापत्रबाट - प्रहरी र उद्धारकर्ता झुक्याउँदै मावन बेचविखन गर्ने सञ्जाल पुनः सक्रिय बनेको छ । मानव बेचविखन तथा ओसारपसार गर्ने संगठित सञ्जालले नयाँ रुट अपनाउन थालेका छन् । उनीहरूले नेपाली महिला र पुरुष…

प्रधानमन्त्री कार्यालयको सक्रियता : काम नगर्ने ९ ठेकेदार कम्पनीलाई स्पष्टीकरण

पत्रपत्रिका / राजधानी दैनिकबाट प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…

शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा

पत्रपत्रिका / नागरिक दैनिकबाट - बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान,…

सीमा नै देख्‍न पाउँदैनन् सुरक्षाकर्मीले

पत्रपत्रिका, अन्नपूर्ण पोष्टबाट भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन्। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको भारतसँग सिमाना जोडिएका…

संसदीय समिति कालापानी जाने

पत्रपत्रिका/अन्नपूर्ण पोष्टबाट भारतले कालापानीलगायतका क्षेत्र आफ्नो नक्सामा राखेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति स्थलगत अध्ययनमा जाने भएको छ । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर नक्सा सार्वजनिक…