ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
त्रिविको १२०० रोपनी बाँडचुँड, जग्गा बाँड्दै, पद जोगाउँदै
काठमाडौँ — २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।…
सर्वोच्चमा जिम्मेवारीबिहीन दीपकराज जोशी, कार्यकक्षपनि खोसियो
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीस दीपकराज जोशी जिम्मेवारी र कार्यकक्षबिहीन बनेका छन् ।
प्रधानन्यायाधीसमा चोलेन्द्र शमसेर जबरा नियुक्त भएपनि जोशीमाथि कडा रबैया अपनाएका छन् । सर्वोच्चका वरिष्ठ न्यायाधीसको रुपमा रहेका जोशी न्याय!-->!-->!-->!-->!-->…
वाइडबडी प्रकरणः सरकारले बनायो गोविन्द पराजुलीको अध्यक्षतामा जाँचबुझ आयोग
काठमाडौैं । वाइडबडी विमान खरिदमा ठूलो रकम अनियमितता भएको विषय बाहिर आएपछि त्यसबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेका छ ।
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै!-->!-->!-->!-->!-->…
कर्मचारी समायोजन प्रक्रिया सुरु, एक लाखको विवरण सार्वजनिक गरिँदै
काठमाडौं । मुलुकमा संघीयता लागू भएको तीन वर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ ।सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै कर्मचारी!-->!-->!-->…
सरकारी गाडी लिएर वनभोज
हेटौंडा : भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो। नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो। तर कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो। अरु बस रिजर्भ गरेर आएका थिए,…
निर्मला हत्या प्रकरण, तारोमा सरकार
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर…
आजका कार्टून व्यङ्ग्य : ढाकछाेप युगकाे सुरूअात !
आज अन्नपुर्ण पोष्ट, कान्तिपुर दैनिक, नेपाल र नयाँ पत्रिकामा प्रकाशित भएका कार्टून
नेकपा सचिवालय बैठक : प्रदेश कमिटि एकताले पायो पूर्णता, आज सार्वजनिक गरिदै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश कमिटि एकतालाई पूर्णता दिएको छ।
बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘सातै प्रदेश…
राजपा नेपालमा बढ्यो विवाद, आज असन्तुष्ट पक्षको छुट्टै भेला
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि असन्तुष्ट पक्षले सोमबार छुट्टै भेला गर्दै छन् ।
पार्टी विधानअनुसार ४ मंसिरमा महतो राजपा नेपाल अध्यक्ष मण्डलको संयोजक भएका थिए । तर सो…
प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पक्राउ
भरतपुर । रामबहादुर रिमाललाई चितवन प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।
भरतपुर २३, कृष्णचोकमा गत ६ गते बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुकुरी प्रहार भएको भन्ने…