समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ?

अदालतमा झूटो बयान दिन, पुरुषलाई जानाजान फसाउन महिलाहरूले ‘षड्यन्त्र’ बुनिरहेका हुन्छन् भन्ने मानसिकतालाई यो घटनाले राहत दिएको छ । महिलालाई यसरी पनि सबक सिकाउनुपर्छ भन्ने बहसलाई यो फैसलाले बलियो पनि बनाएको छ । तर ‘षड्यन्त्रको सिद्धान्त’…

७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिका

नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो । सरकारकै उच्च प्रशासकहरूले गरेको एक…

माओवादी विवादमा विप्लव प्रवेश

काठमाडौँ, फागुन १९ नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई…

प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी ! हेल्लाे सरकारमा दर्जनाैं उजुरी

मधेस / मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी…

ब;न्धक बनाएर रातभर बला;त्कार

वैतडी - बन्धक बनाएर एक विवाहित महिला बला'त्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बला'त्कारको शिकार भएकी हुन्। महिला बला'त्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।…

नवलपरासीमा : रोकिएन ‘एसपी साप’ को गोरखधन्दा

नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) मनोज यादवमाथि तस्करहरुसँग कुरो मिलाएर सीमा नाकामा अवैध धन्दा चलाएको आरोप लाग्दै आएको छ । बंगलादेश, क्यानडालगातयका देशबाट नेपाल भित्र्याइएको हरियो केराउ दशगजा क्षेत्रमा भण्डारण गरेर त्यहिँबाट भारतीय…

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी गरिदै

आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५…

एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच…

भारत पुगेका गैँडा फर्काउन समस्या

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको सो गैँडा नेपाल फर्केको मौका…

नागरिकले कोभिडविरुद्धको खोप छैन, मन्त्री निवास सजाउन २४ करोड

आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन। तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ…