ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
एसइई परीक्षा प्रदेशले गर्ने
कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।…
भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा
मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आए हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ ।
बाघनै नभेटिएपछि प्राविधिक टोली अप्रसन बन्द गरेर फर्किएको हो ।
प्राविधिक टोलीले अप्रसन बन्द गरेपछि बाघलाई…
बाघको डर; घरभित्रै ‘दिसा–पिसाब’ घरघरै धुनी
बाँके । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् ।
राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद…
पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।
नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर…
बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने
हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ ।
अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा मौसम…
किन रोजे एसएसएपी यादवले मृत्यु ?
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए ।
संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न…
डुबान र कटानले उब्जाउ खेत बन्यो बगर
शेरबहादुर केसी -
त्रिवेणी -
असार दोश्रो साता प्रतापपुर–८ का काजिर अलीले एक बिघा खेतमा धान रोपे । रोपाईं भएको सातामै धान डुबानमा प¥यो । खेतको डुबान हटेपछि फेरि रोपाईं गरे । साउनको मध्यतिर हरियो हुँदै गरेको धान खेत डुब्यो ।…
चार गुणाले बढ्यो विदेश जानेको संख्या
कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो ।
चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ ।
तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन…
अन्तर्जातीय बिहे गरेका हुम्लाका दलित युवक केटी पक्षबाट अपहरित
कथित उपल्लो जातकी युवती विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका– १ जैरगाउँका युवक चन्द्र कामीलाई केटी पक्षले अपहरण गरी एक सातादेखि गायब पारेको छ । गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर…
५३ जिल्ला र १५५ निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको अधिवेशन
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ५३ जिल्लामा जिल्ला अधिवेशन र १५५ सङ्घीय निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिएको छ ।
अब महाधिवेशन सुरु हुन ११ दिन मात्रै बाँकी रहँदा अधिकांश जिल्ला तथा…