समुह अनुसार हेर्नसहोस

पत्रपत्रिका

अध्यक्ष दाहाल ‘अपमानित’

७ असार । चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल…

चितवनमा कोरोनाबाट पहिलो मृत्यु, नेपाली सेनाद्वारा अन्त्येष्टि

पत्रपत्रिका/चितवन पोष्टबाट - भरतपुर । चितवनमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर ११ निवासी ती वृद्धको मंगलबार बिहान ७ बजे भरतपुर अस्पतालको कोरोना आइसियू बेडमा उपचारको क्रममा निधन भएको हो । संक्रमित…

बाँदरमुढे घटनाको १५ वर्ष : अझै टुंगिएन न्यायको लडाइँ

चितवन : १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै…

भ्रष्टचारको चरम सीमा; दुई संक्रमितको उपचार गर्दा १ करोड ५३ लाख भत्ता !

पोखरा, १६ जेठ । बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्। अस्पताल बसिरहेको १२ दिनपछि चैत २७ गते गण्डकी…

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

पत्रपत्रिका / राजधानी दैनिकबाट - काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई…

युवती लिन गएका युवालाई लखेटदै मारेका थिए स्थानीयले, तीन जनाकाे शव भेटियाे चार बेपत्ता

पत्रपत्रिका/राजधानी दैनिकबाट - जाजरकाेट ।  शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शब फेला परेको छ । अझै चार जना…

काेराेना विरूद्ध कस्ता कस्ता खाेप बन्दैछन्: खाेपले जगाएकाे आशा

काठमडाौं, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९)का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल…

नेपाली सेनाले सुरू गर्यो टिंकर र लिपुलेक पुग्ने सडक निर्माण

काठमाडौं, जेठ १० दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।…

जब भारतले नै जारी गरिदिएको नक्सा भेटियो, यी हुन् लिम्पिधुरा नेपालकै हो भन्ने प्रमाण

काठमाडौं, जेठ ८ सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा…