ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
बालगतिविधि
नौ बर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज थपिएका ७ जना कोरोना संक्रमित मध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको पुष्टि गरेका छन् । उनले नेपालगञ्जमा थपिएका ७ जनामध्ये एक जना ९ बर्षीया बालिका पनि रहेको जनाएका…
तनहुँमा ग्यास सिलिण्डर पड्किँदा २ बालक घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका– १, सत्रसय भन्ने ठाउँमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा २ जना बालक घाईते भएका छन् ।
स्थानीय बिनोद विकको भान्साकोठामा बिहान ७:४० बजेको समयमा सिलिण्डर पड्किँदा उनका छोराहरू- ११ वर्षीय विवेक विक र ७ वर्षीय…
नवलपरासीमा पौडी खेल्ने क्रममा ७ बर्षीया बालिका नारायणी नदीमा वेपत्ता
शोभा जिसी -
नवलपरासी, १९ बैशाख । पूर्वी नवलपरासीमा ७ बर्षीया बालिका नारायणी नदीमा पौडी खेल्ने क्रममा हराई वेपत्ता भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार साथीहरुसँग नारायणी नदीमा पौडी…
रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु
रोल्पा, बैशाख १८ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।
गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार…
नालामा डुबेर तीन बालककोे मृत्यु
बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा पितमारी बस्ने १२…
रूपन्देहीमा १५ बर्षीया बालिका बलात्कृत
रुपन्देहीको सैनामैनामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार सैनामैना १ बाट ३७ वर्षीय मानबहादुर सुनारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख खिमलाल भट्टराईले बताए ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी…
घरभित्रै पिङमा अल्झिएर बालकको मृत्यु
डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको आलिताल गाउँपालिकाको वडा नम्वर ७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झीएर मृत्यु भएको हो।
घरभित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको…
बालिकामाथि यातना : कुटपिटबाट कुमको हड्डी चर्कियो, शरीरभरि चोट
विराटनगरको एउटा व्यापारिको परिवारमा घरेलु श्रमिक बनाएर राखिएकी बालिकामाथि लामो समयदेखि चरम यातना दिने गरिएको घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–६ सरोचियाका व्यापारी मोहम्मद नसिम अंसारी र उनकी पत्नी हलिमा खातुनले भारतको अररिया…
होमवर्क नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो
मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको छ । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले हात भाँचिने गरी कुटपिट गरेको परिवारजनले…
बर्दघाटमा विद्यार्थीलाई न्यानो कपडा वितरण
बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटको सहयोगमा सोमबार बर्दघाट ८ भानुनगरको भानु आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयका प्रावि तहका ५० जना विद्यार्थीहरुलाई उनीको स्वीटर, टोपी र मोजा वितरण…