ट्रेन्डिङ
- प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
- नवलपुरमा जुवातास खेलिरहेका ८ जना पक्राउ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
समुह अनुसार हेर्नसहोस
राजनीति
नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
नवलपुर । नवलपुर जिल्लामा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशिल निर्वाचन क्षेत्रको रुपमा तय गरिएको छ ।
१ सय १४ वटा निर्वाचन स्थल तथा ३ सय ११ मतदान केन्द्र रहेको नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल, ५० वटा संवेदनशिल र ५३ वटा…
एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
नवलपुर । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले नेपाली जनताबाट उठेका हरेक प्रश्नको जवाफ दिन एमाले तयार रहेको बताएका छन् ।
आइतबार नेकपा एमाले नवलपुर क्षेत्र न.. १ को निर्वाचन परिचालन समितिको विस्तारित वैठकलाई सम्बोधन गर्दै उनले यस्तो…
राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा…
नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको उम्मेदवारी रद्द भएको छ । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट देवेन्द्रराज कंडेल र भिमबहादुर थापा भरतको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको…
नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
रामकुमार श्रेष्ठ -
नवलपुर ।
२ वटा निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा ११ जना स्वतन्त्र सहित ३७ जनाको उमेदवारी परेको छ ।
नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा…
नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर क्षेत्र नं। १ मा काँग्रेसका २ जना उमेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय नवलपुर १ का सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार नेपाली काँग्रेसबाट नवलपुर १ मा बालकृष्ण घिमिरे र…
नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
रामकुमार श्रेष्ठ -
नवलपुर । नेपाली काँग्रसले नवलपुरबाट यस पटक दुवै जना नयाँ उम्मदेवार अगाडि सारेको छ ।
नेपाली काँग्रेसले नवलपुर क्षेत्र नंं. १ गजेन्द्र आले मगर र नवलपुर क्षेत्र नं. २ बाट विष्णु लामिछानेलाई अगाडि सारेको छ ।
गजेन्द्र…
रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
नवलपुर ।
नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट २६ वर्षका एक युवकलाई उम्मेदवार बनाएको छ ।
मध्यबिन्दु नगरपालिका निवासी २६ वर्षिय मनिष खनाललाई बालेन टिमको सिफारिसमा उम्मेदवार बनाइएको हो ।
कानूनमा स्नातक गरेका…
प्रतिनिधि सभा निर्वाचनः एमालेले नवलपुरबाट गर्यो उम्मेदवारको नाम सिफारिस
रामकुमार श्रेष्ठ -
नवलपुर । प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि नेकपा एमालेले नवलपुर क्षेत्र नम्बर २ बाट एमाले केन्द्रिय सदस्य तिलक महतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
तिलक महत २०७४ को निर्वाचनमा नवलपुर २ बाट निर्वाचित भएका…
नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
रामकुमार श्रेष्ठ -
नवलपुर । नेकपा एमालेको महाधिवेशनमा नवलपुरबाट ८ जनाले केन्द्रिय कमिटिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
नेकपा एमाले नवलपुर स्रोतका अनुसार केन्द्रिय कमिटिमा हालका केन्द्रिय सदस्यहरु तिलक महत, कृष्ण पौडेल, रविन्द्र…