समुह अनुसार हेर्नसहोस

राजनीति

इलाममा २२ प्रतिशत मतदान

इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई…

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। प्रदेश सभाका ४० सदस्यमध्ये २३ जनाले मुख्यमन्त्री कँडेलको पक्षमा मत दिएका हुन्। उनको विपक्षमा ९ मत र तटस्थमा एक मत परेको छ। मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्र,…

एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन बैशाख २१ र २२ गते

नेकपा एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन बैशाख २१ र २२ गते सुनवलमा हुने भएको छ । एमाले पार्टीले आज परासीमा पत्रकार सम्मेलन गरी अधिवेशन गर्न लागेको जनाएको हो । एमाले पार्टीले अधिवेशनलाई भव्यता प्रदान गर्न तिव्रताका साथ काम गरेको बताइको…

एमाले अध्यक्ष केपी ओलीलाई पार्टी एकताका लागि प्रधानमन्त्री प्रचण्डको अपिल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकताका लागि आग्रह गर्दै नयाँ प्रक्रियामा अघि बढ्न अपिल गरेका छन्। कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठमा एमालेले ललितपुरको…

दुई मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियाे जसपा 

लुम्बिनी प्रदेश सरकार गठन गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिएका छन्।  जोखबहादुर महरा नेतृत्वको लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका हुन्। कृषि तथा…

गण्डकीमा कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

पाेखरा । नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका…

थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजियो : हर्क साङपाङ

इलाम । पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको मेयर हर्क साङपाङले बताएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता…

सुदूरपश्चिम मुख्यमन्त्री नाउपाले पाउने, बालुवाटारमा जुट्यो सहमति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ। बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश…

लुम्विनीमा महराले पाए विश्वासको मत

बुटवल ३० चैत । यही चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता जोखबहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन् ।…

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।…