ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २६ बर्षीय मनिष खनाल विजयी भएका छन् ।
उनी नवलपुर २ बाट नेकपा एमालेका तिलक महत र नेपाली काँग्रेसका ओम घर्ती मगरलाई दोब्बर मत भन्दा बढी मतले…
त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्।
राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट…
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र…
युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
नवलपुर ।
प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्नु राज्यको मुख्य प्राथमिकता भएको बताएकी छन्।
नवलपुर जिल्लाको कावासोती १ हात्तीखोर स्थित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको…
सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच…
पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
नवलपुर - पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
दुर्घटनामा घटनास्थलमै तीन जनाको र उपचारको क्रममा थप एकजनाको गरि ४ जनाको मृत्यु पुष्टि भएको प्रहरीले बताएको छ । उपचारको क्रममा थप…
दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ दल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह बिजुलीको बल्ब प्रस्ताव गरेर आयोगमा निवेदन दिन लागिएको हो ।
आगामी चुनावमा भाग लिने गरी नयाँ वैकल्पिक…
प्रहरीले भन्यो–दाउन्नेको बाटो प्रयोग नगरौं
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडख खण्डको दाउन्नेमा खण्डमा पानी पर्न छाडेको दुई दिन भयो । तर अझै पनि बाटो उस्तै हिलो र चिप्लो रहेको छ । दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेको छ…
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार…
दसैंको टीकाको दिन कहाँकहाँ छ वर्षाको सम्भावना?
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ।
बिहीबार बडादसैं अन्तर्गत् टीकाको दिन सबै प्रदेशमा साधारणतया बदली रहने छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश…