समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

पौडेलको अध्यक्षतामा प्रेस चौतारी गण्डकीको नयाँ कार्यसमिति चयन

नवलपुर । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्रप्रसाद पौडेल पुनः चयन भएका छन् । नवलपुरको कावासोती १५ अमलटारीमा मंगलबार सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।…

नेपालमा एमसिसी परियोजना स्थगित

नेपालमा मिलेनियम च्यालेन्स कर्पाेरेसन(एमसिसी)अन्तर्गतका परियोजना स्थगित भएका छन्। एमसिसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ। अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्तिमार्फत अमेरिकी…

स्कुल बस दुर्घटनामा ज्यान गुमाउने ३ जनाको सनाखत

काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै…

शंखरापुर स्कुल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा…

ग्यास उद्योगीको आन्दोलन स्थगन

नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो । उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल…

फागुन १२ गतेदेखि दलदलेमा पाँचौ देवचुली महोत्सव

नवलपुर । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा पाँचौं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीको दलदलेमा सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई…

जङ्गली हात्ती मकुनाको निकुञ्ज सुरक्षा कर्मीको गोली लागेर मृत्यु

आत्मरक्षाको लागि गोली चलाउँदा चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो।…

सहकारी ठगी प्रकरण : बहस नसकिएपछि लामिछानेलाई हिरासतमा

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले बुधबारका लागि हिरासत पठाउने आदेश गरेको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई…

नारायणगढ–बुटवल सडकखण्ड २०८३ सालको मंसिरभित्र निर्माण सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड २०८३ साल मंसिरभित्र सम्पन्न हुने बताएका छन्। चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार…

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । काठमाडौँ जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि…