समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएकाे छ । याे पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश…

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक…

मुग्लिन–नारायणघाट सडकखण्ड रातभर नखुल्ने, सुरक्षित बस्न प्रहरीको आग्रह

शुक्रबार साँझ खसेको पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ । सडक रातभर नखुल्ने…

दाउन्ने सडक यात्रुलाई सास्ती, दशैमा दाउन्नेका यात्रा सकस पूर्ण हुने

रामकुमार श्रेष्ठ  -  नवलपरासी । नेपालीहरुको महान पर्व दशैं नेपालीको घर आँगनमै आइपुग्न थालेको छ । रोजगारको शिलशिलामा वा अध्ययनका लागि काठमाडौं लगायतका सहरहरुमा बस्दै र अध्ययन गर्दै आएकाहरु घर फर्कन शुरु गरिसकेका छन् तर ति यात्रुहरुलाई…

ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास…

ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे । हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो । को…

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी…

आजै केही मन्त्रीहरु नियुक्तिको तयारी

प्रधानमन्त्री सुशीला कार्कीले आजै केही मन्त्रीहरु नियुक्त गर्ने भएकी छिन्। सानो मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ। मन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक…

शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छिन्। शीतलनिवासमा आयोजित एक समारोहबिच उनले शपथ लिएकी हुन्। उनलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी दिइएको छ।

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

काठमाडौं :  अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ। जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश…