ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
तराईका पाँच क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौंमा ३३.३
तराईमा लगातार तापक्रम उकालो लागिरहेको छ। डेढ सातादेखि अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दा तराईमा तातो हावा र तातो लहर चलिरहेको छ। जसकारण जनजीवन प्रभावित बनेको छ।
आइतबार तराईका पाँच क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा…
वनको आगो सल्किँदा दाङमा बस्ती नै सखाप
दाङको राजपुर गाउँपालिका- ७ हाडबासमा आगलागीबाट २४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट भएकाे वडाध्यक्ष पुष्कर वलीले बताए।
सो गाउँमा २५ वटा घर थिए। तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन्। आइतबार दिउँसो ३ बजेतिर गाउँमा…
इलाम–२ उपनिर्वाचनः ६० प्रतिशत मत खसेको अनुमान
इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मुख्यनिर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो ।
उनका अनुसार इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६९ हजार २ सय ८७ मत खसेको…
रुसी सेनामा भर्ति भएका तनहुँका ९ युवक अझै सम्पर्कविहीन
रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्।
रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्।
‘रुसी सेनामा भर्ती भएको…
सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुनलाई बुझाइयो सिआइबीमा
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई बुझाइएको छ।
शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत् सिआइबीको जिम्मा…
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने – सूचना सहित
काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् ।
ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस…
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।
रिक्त रहेका ३१९ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल,…
रविविरुद्ध कमेन्ट गर्दा साइबरले दवाब दिएपछि विष खाएँ भन्दै पोष्ट हाल्ने युवाले २० वटा सिटामोल खाएको…
कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारत जाजरकोटका गणेशमान सिंहले सिटामोल खाएको पुष्टि भएको छ । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको हाे। कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले सिंहले २० ट्याब्लेट…
विदेश पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका ३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ११ नैकाप…
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् ।
मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र…