ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
अविरल वर्षापछिको बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो
केही दिनदेखिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाएका छन् । ताप्लेजुङमा बेलिब्रिज नै बगाएको छ ।
कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार…
नदीहरुमा जलसतह बढ्ने भन्दै सावधानी अपनाउन आग्रह
देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय…
मधेशमा मध्यमदेखि धेरै भारी वर्षा, कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा
सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ ।
पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा…
प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो ।
संघीय संसद्बाट पारित भएर गएको ‘केही…
नारायणगढ–बुटवल सडक : सात वर्षदेखि सास्ती, अझै एक वर्ष म्याद थपको तयारी
बुटवल नारायणगढ सडकखण्ड विस्तारको म्याद आज (बिहिबार)बाट सकिँदै छ । तर, सात वर्षदेखि निर्माणाधीन सडक खण्डमा जम्मा ७० प्रतिशत मात्रै प्रगति भएको छ । त्यसैले, सरकारले चौथोपटक एक वर्षका लागि म्याद थप्ने गृहकार्य थालेको छ ।
दाउन्ने सडक खण्डमा…
नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका…
बुटवल नारायणगढ सडकः ७० प्रतिशत भौतिक प्रगति
रामकुमार श्रेष्ठ -
नवलपरासी । बुटवल नारायणगढ सडक खण्ड विस्तारको म्याद सकिदै छ । साउन ८ गते म्याद सकिदै गर्दा अब करिब १ बर्ष म्याद थप गर्ने तयारी छ । यो बीचमा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा…
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विभागले जनाएको छ। बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी…
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । लगातारको बर्खाले दाउन्नेमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भांसिदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।
भारी वर्षापछि…
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ…