ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीमाथि आक्रमण
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी माथि आज कुटपिट भएको छ ।
एमाले निकट युव संघ विनयी त्रिवेणी गाउँपालिका पालिका अध्यक्ष ३० बर्षीय सुदीप आचार्यले गाउँपालिका अध्यक्ष गिरीमाथि कुटपिट गरी फरार रहेको जिल्ला…
राजावादीको प्रदर्शनः तीनकुनेमा एक जना पत्रकार सहित दुईजनाको मृत्यु
राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकार सहित दुईजनाको मृत्यु भएको छ।
तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव…
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ ।
प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले…
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उपचारका लागि…
राजावादीहरूको अराजकता: हिँड्दै, गाडी जलाउँदै
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ।
शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा…
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटायो
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
घिसिङलाई २०७८ साउन २५ को…
दुम्किबास त्रिवेणी बाटोः दिगो रुपमा समाधान खोज्न सबै लाग्नु पर्नेमा निकुञ्जको जोड
रामकुमार श्रेष्ठ -
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले दुम्किबास त्रिवेणी बाटो निर्माणका लागि सबै निकायले प्रथामिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
नवलपुरका पत्रकारहरुसँगको अन्तरक्रिया…
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध युवराज सफलले दिए उजुरी
पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध युवराज सफलले उजुरी दिएका छन्।
बिहीबार सफलले पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।
उनले पूर्वराष्ट्रपतिद्वय यादव र…
एसईई परीक्षाः देशभरबाट ५ लाख बढी परीक्षार्थी सहभागी हुँदैै, नवलपुरबाट ६४८२ जनाले परीक्षा दिदै
नवलपुर ।
भोलि अर्थात चैत्र ७ गतेदेखि शुरु हुने यस बर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने भएका छन् ।
यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।…
सुन तस्करीमा पक्राउ परेर छुटेका लामा २५ करोडसहित पक्राउ
प्रहरीले २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर तथा युरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ।
लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो…