समुह अनुसार हेर्नसहोस

रूपन्देही

बुटवलमा दर्ता नगरी सञ्चालन गरिएका आठ वटा क्लिनिक र ल्याब बन्द

बुटवल ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुटवलमा सञ्चालित आठ वटा मेडिकल क्लिनिक र ल्याबहरू बन्द गरेको छ।रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बिहीबार गरिएको अनुगमनको क्रममा दर्ता नगरी वर्षौंदेखि सञ्चालन…

धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या

बुटवलमा एक महिलासहित दुई  बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा…

पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते

रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । २२ जना घाइते भएको प्रहरीले जनाएको छ…

रुपन्देहीमा गोली हानी युवकको हत्या

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ चटहवामा युवकको हत्या भएको छ । २३ वर्षका राकेश लोधको गोली हानी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले प्रहरी घटनाको अनुसन्धान भइरहेको बताए । बिहान…

भारतमा कार दुर्घटना : रुपन्देहीका श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

भैरहवा । भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको…

भैरहवामा टी–२० क्रिकेट, नेपाल सहित ५ देश भिड्दै

भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट…

रुपन्देहीमा अति ठूलो वर्षा, तिनाउमा ‘रेडअलर्ट’, नवलपुरमा कहाँ कति पर्यो ?

बुटवल । रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको…

बुटवलमा ३ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु

बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको…

तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय…

वृद्ध आमालाई जिल्ला प्रशासनमा छाडेर भागेपछि‍‍…

छोराहरूले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि १०२ वर्षीय सावित्रा गौतमलाई मानवसेवा आश्रमले आश्रय दिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की सावित्रा र त्रिलोचन गौतमका ५ छोरा र ४ छोरी छन्। तर जीवनको उत्तराद्र्धमा कुनै…