ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
रूपन्देही
रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली लगाइयो
रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ । डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।…
रुपन्देही जिल्ला अदालतबाट फरार ५ प्रतिवादी पक्राउ
रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु फरार थिए ।
इलाका प्रहरी कार्यालय…
रुपन्देहीमा जुवा खालबाट ७ जना पक्राउ
रुपन्देहीको सालझण्डीमा जुवा खेल्दै गरेको अवस्था ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय…
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ
रुपन्देहीको हर्नैयामा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
सियारी गाउँपालिका – ३ हनैयाकी ५५ वर्षिय कुस्मा बानियालाई हत्या गरेको आरोपमा श्रीमान गनपत वानियलाई प्रहरीले पक्राउ गरेको हो।
श्रीमान…
भत्काईएका घरको बहाल र व्यबसाय कर छुट गर्न बुटवल उद्योग वाणिज्य संघको माग
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सडक बिस्तारको क्रममा भत्काईएका घरधनीलाई घरबहाल कर र ती घरमा व्यबसाय गरेका व्यबसायीलाई व्यबसाय कर छुटको माग गरेको छ ।
संघमा मंगलबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघको तर्फबाट अवधारणा प्रस्तुत…
दाङ राजधानी बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन, सरकारी गाडी तोडफोड
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ।
प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको…
रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।…
बुटवलमा कोरोना संक्रमितको मृत्यु
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। असोज १२ गते कोरोना…
रुपन्देही र कपिलवस्तुमा दुई जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमण (कोभिड १९) बाट रुपन्देही र कपिलवस्तुमा गरी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको उपचारको क्रममा बुधबार मृत्यु…
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रङ्गेहात पक्राऊ
भैरहवा । राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग पैसाको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ ।
गुट्खा व्यापारी अनिलकुमार झा…