ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
रूपन्देही
तिलोत्तमाका स्थानियले गरे सडकमै रोपाइँ
बुटवल, असार २५
रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानिय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्ड अन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाईने मौलिक गित (वाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै…
प्रदेश सांसदकाे तलब सुबिधा बढाउनु गलत : जनमुक्ति पार्टी
बुटवल-
प्रदेश नं. ५ सरकारले कानून संशोधन गरेर स्थानीय जनप्रतिनिधिहरुको तलब तथा सुविधा अनपेक्षित रुपमा बढाएकोमा त्यसको भण्डाफोर र खबरदारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश नं. ५ (लुथम) ले आज बुटवलमा भण्डाफोर एवं खबरदारी सभा…
बुटवलको आकाशमा सलह घुमेको घुम्यै (भिडियो सहित)
बुटवलको आकाशका आज दिउँसोदेखि सलह कीरा घुमिरहेको देखिएको छ ।
देशका विभिन्न ठाउँमा आज बिहानैबाट सलह देखिएको खबरहरु सार्वजनिक भइरहँदा पाँच नम्बर प्रदेशको बुटवल आसपासको आकाशमा सलह उडिरहेको देखिएको प्रदेशको कृषि मन्त्रलायले बताएको छ ।
आज…
८ वर्षको छोरालाई जिउँदै गाड्ने बाबु पक्राउ
बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।
तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप…
बाबुद्वारा छाेराकाे हत्या
५ जनाको सामुहिक हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरि अर्को बिभत्स हत्या भएको छ ।
रुपन्देहीको कन्चन गाउपालिका वडा नं १ कुचेरामा १७ बर्षिय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ ।
गए राती घरमा सुतिरहेको १७ बर्षिय छोरालाई…
गाईभैसी फार्ममा सात वर्षीय बालकसहित पांच जनाको हत्या, एक जना पक्राउ
बुटवल । रुपन्देहीमा गएराति पांच जनाको सामुहिक हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउंस्थित कुष्ण पुनको गाईभैसी फार्ममा एक व्यक्तिले ५ जनाको हत्या गरेका हुन् ।
घटनास्थलमै चार जनाको र एकजनाको उपचारका लागि…
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा
तिलोत्तमा, २६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।…
बुटवल कोरोना अस्पतालबाट ४ जना फिर्ता
प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ ।…
अंगिरा पासीको हत्याको घटना प्रति नगर बाल सञ्जाल देवदहले गर्यो कडा र्कावाहिको माग
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ भएको किशोरीको बाल बिवाह पछी हत्याको प्रकण प्रति नगर बाल सञ्जाल देवदहले खेद प्रकट गरेको छ ।
जारी बिज्ञप्ती मार्फत देवदहमाभएको किशोरीको अंगिरा पासीको हत्याको घटना प्रति खेद प्रकट गरेको हो । सञ्जालकी…
दलित बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा लास भेटियो
१३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध…