समुह अनुसार हेर्नसहोस

रूपन्देही

रुपन्देही ट्याक्सी भाडा कायम, न्यूनतम १५० रुपैयाँ, ५ किलोमिटरको ३ सय रुपैयाँ

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन ऐन…

दर्ताबिना सञ्चालन भइरहेका रुपन्देहीका तीन ट्राभल एजेन्सी कारबाहीमा

बुटवल : रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरूलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ। सिद्धार्थनगर नगरपालिका-१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही…

दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह…

भारती मानन्धरले गरिन् विष सेवन

रुपन्देही, फागुन १५- बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले…

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी…

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार यही १९ फागुन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको…

बुटवलमा प्रहरी हवल्दार मृत भेटिए

बुटवल, फागुन ४ । बुटवल नजिकको जंगलमा नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत बुटवलको शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल बल्ल खन्न थालियो

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने…

पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा, नौमती बाजाले स्वागत

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् । बुद्ध एयरको जहाजबाट भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता…

रुपन्देहीको सियारीबाट पेस्तोल सहित एक युवक पक्राउ

रुपन्देहीबाट एक युवकलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ। सियारी गाउँपालिका-२, च्याङ्था इलाकाबाट अमेरिका थारूका नामले चिनिने अजय थारूलाई सशस्त्र प्रहरीले पेस्तोल सहित पक्राउ गरेको हो। सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट…