ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
लेख/विचार
भ्यालेन्टाईन डे संस्कृति कि बिकृति
✍️ अमृता घिमिरे -
भ्यालेन्टाइन डे पश्चिमी देशहरूको संस्कृति अन्तर्गत पर्ने गर्छ । जहाँ १४ फेब्रुअरीका दिन प्रेमीहरूले आफ्ना प्रेमी प्रेमिकालाई फूल, कार्ड, केक, मिठाइ आदि पठाएर प्रेम व्यक्त गर्छन्।
युरोपेली…
यसरी सुरु भएको थियो भ्यालेन्टाइन डे
नेपालसहित विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।
पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक…
सन्दर्भ : २५ आौ जनयुद्ध दिवस: महान् दश वर्षेे जनयुद्धको बिरासत र प्रतिक्रान्तिको हावा हुन्डरी
हस्त केसी -
- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा वि.सं. २०५२ फाल्गुन १ गतेदेखि २०६२ साल नेपालमा महान् जनयुद्ध संचालन गरियो । " प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य सत्ता स्थापना गर्न…
स्थानीय तहमा बढ्दो भ्रष्टाचार
नेपालमा लामो राजनैतिक संघर्ष पछि ल्याईएको संघीयता र संघीयताले ल्याएको स्थानीय तहको सरकार बनेको थोरै मात्र समय वित्न नभ्याउँदै स्थानीय सिंहदरबारहरुमा भ्रष्टाचार बढ्न थालेको छ ।
नेपालमा संघीयता नै नचाईने भन्दै एउटा पक्षले संघीयताको निरन्तर…
विश्वदृष्टिकोणमा रूपान्तरणका लागि पार्टी स्कुलिङ
– हस्तबहादुर के.सी. -
“एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरू निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकतारुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।”
– माओत्सेतुङ– राष्ट्रिययुद्धमा…
राष्ट्रिय योग दिवस र मानसाग्नि हरि
नरनाथ पाण्डे -
सदाझैं यसवर्ष पनि नेपालमा यही माघ १ गते “राष्ट्रिय एकताः योगको सान्दर्भिकता” भन्ने नाराका साथ पाँचौं राष्ट्रिय योग दिवस मनाईंदै छ । योग दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आइरहेको योग दिवसको इतिहास के कस्तो छ र…
लिम्पियाधुरा सीमा अतिक्रमणः कहिले र कसरी ?
– रतन भण्डारी
भारत सरकारले २०१९ नोभेम्बर २ मा नेपालको लिम्पियाधुरादेखि कालापानी–लिपुलेकसम्मको भू-भाग समेटेर गलत नक्शा प्रकाशित गरेको छ । नक्शामा भारतले कालीपूर्वका नेपाली कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेकलाई आफूतिर पारेको छ । सन् १८१६…
माओलाई सम्झनुको अर्थ
– खेम थपलिया -
आमुख
नेपालमा केपी ओली नेतृत्वको सरकारको सामाजिक फासिवादी हर्कतले सीमा नाघ्दै गएको छ । आफूहरू कम्युनिस्ट नै भएको जिकिर गर्ने यो सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यसले…
महिला हिंसा रोक्न महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउने पर्छः गौतम
अहिले नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । पछिल्लो समय नेपालमा महिला मैत्री कानुन आएसँग महिला हिंसाका घटनाहरु बाहिर आउने क्रम ह्वात्तै बढेको छ । त्यसो त नवलपुर जिल्ला पनि महिला हिंसा अत्यधिक हुने जिल्लाबाट पछुतो रहन…
शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर सरकारले कायरता देखायोः प्रदेश इन्चार्ज अनुकुल
मंसिर १४ गते सरकारले संघीयदेखि प्रदेश सांसद र स्थानीय तहको वडाअध्यक्षदेखि माथिल्लो पदमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्दै छ । तर, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले भने यो…