समुह अनुसार हेर्नसहोस

विज्ञान

यदि तपाईं पनि ओछ्यानमा सुत्नु अघि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सावधान हुनुहोस् !

आजकल स्मार्टफोन बिना जीवन अक्सिजन बिना जीवन जस्तै भएको छ। हामी हाम्रो दैनिक जीवनमा स्मार्टफोन धेरै प्रयोग गर्छौं, तर केही चीजहरूमा ध्यान दिन यो उचित मानिंदैन, जसका कारण विभिन्न समस्या देखिने गर्दछ। प्रायः यस्तो देखिन्छ कि मानिसहरूले…

आजदेखि वर्षा कम हुँदै जाने

मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद्…

एनसेल अबदेखि सापटी दिन बन्द गर्यो

निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ । सूचना जारी गर्दै कम्पनीले सुविधा बन्द गरेको जानकारी गराएको छ। एनसेलले बिना कुनै सेवा शूल्क सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु दिँदै आएको थियो…

गुगल क्रोममा थपिँदै यस्तो फिचर, फिसिङ साइटबाट बच्न सकिने

पछिल्लो समय लोकप्रियता कमाएको गुगल सर्च इन्जिन क्रोमको नयाँ फिचरमाथि काम थालिएको छ । यो नयाँ फिचरले प्रयोगकर्तालाई फेक (फर्जी) फाराम भर्नबाट रोक्न सक्नेछ । गुगलमा नयाँ थपिने फिचरले फर्जी फाराम पहिल्याउनेछ र प्रयोगकर्तालाई त्यस्ता फाराम…

कस्तो छ आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ। अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले…

गुगलले ल्यायो नयाँ सोसल मिडिया एप, गुगल करेन्ट्स्

गुगलले आफ्नो नयाँ सोसल मिडिया एप सार्वजनिक गरेको छ । गुगलको नयाँ सोसल मिडिया एपको नाम गुगल करेन्ट्स् न्ययनभि ऋगचचभलतक रहेको छ । गुगलले यसअघि नै बन्द गरिसकेको गुगल प्लसको नयाँ संस्करणको रुपमा गुगल करेन्ट्स लञ्च गरिएको हो । गुगल…

डब्ल्यूएचओले स्वीकार्याे हावाबाट कोरोना फैलिनसक्ने प्रमाण

कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ग्रहण गरेको छ । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन…

आज विहानैबाट वर्षा, बाढी पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विहान मुलुकका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज विहान मौसम बुलेटिन जारी गर्दै देशका सबै प्रदेशहरुमा मौसममा बदली रही केही क्षेत्रमा भारी…

यस्तो छ मंगलबार(आज)को मौसम पूर्वानुमान

मौसम पुर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु ९पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेको० तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पूर्वी…

कस्तो छ त आजको मौसम ? पूर्वानुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण…