ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
विश्व
Escalating Tensions Following Moscow Terrorist Attack
Amidst the aftermath of a major terrorist attack in Moscow on Friday evening, Russia has pointed fingers at radical Islamic terrorists for the assault. President Vladimir Putin, however, has raised concerns about potential links between…
चार्ज गरिरहेको मोबाइल पड्किँदा चार बालबालिकाको मृत्यु
एजेन्सी। चार्ज गरिरहेको अवस्थामा मोबाइल विस्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए ।
सोही…
पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प
काठमाडौँ । पपुवा न्यू गिनीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ९० वटा घरमा क्षति पुगेको स्थानीय अखबार पोस्ट कुरियरले जानकारी दिएको छ ।
यूएस जियोलोजिकल सर्भेका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ६…
फिलिपिन्समा सडक दुर्घटनामा १७ को मृत्यु
दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको…
नाइजेरिया : अपहरणमा परेका १ सय ३७ जना बालबालिका रिहा
नाइजेरिया । नाइजेरियामा यो महिनाको सुरुवातमा हतियारधारी समूहद्वारा अपहरण गरिएका कम्तीमा १ सय ३७ जना बालबालिकालाई रिहा गरिएको छ । काडुना राज्यका गभर्नर उबा सानीले आइतबार यसबारे जानकारी दिएका हुन् ।
नाइजेरियाको च्यानल्स टेलिभिजनमा…
गाजामा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु
एजेन्सी, १२ चैत । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र…
रुसमा आतंकवादी हमला : चार आक्रमणकारी पक्राउ, मृत्यु हुनेको संख्या १३३ पुग्यो
मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको हो ।
यसैबिच रुसका सुरक्षा…
हिरासतबाट दिल्लीका जनतालाई केजरीवालको सन्देश
नयाँ दिल्ली । कथित रक्सी घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नी पत्नी सुनिता केजरीवालमार्फत ईडीको हिरासतबाट दिल्लीका जनतालाई सन्देश जारी गरेका छन्। केजरीवालले आफू जेल जाँदा पार्टीको जनसेवाको काम नरोक्ने…
रुसमा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीको आक्रमण : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
मस्को : रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ।
आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि…
गाजामा तत्काल युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्तावमा रुस र चीनको भिटो
गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन्। साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको…