समुह अनुसार हेर्नसहोस

विश्व

शिक्षकद्वारा आफ्नै छात्रामाथि एसिड प्रहार

इस्लामबाद । पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् । प्रहरीका अनुसार कक्षामा केही…

यौन दुर्व्यवहारका ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

टोकियो । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत…

Russia to Ban Petrol Exports For Six Months

Russia will introduce a six-month ban on petrol exports from March 1 to ensure it has enough fuel to meet domestic demand, the government said Thursday. Despite being the world’s third-largest oil producer, Russia has suffered…

श्रीमान् अर्बपति र ज्वाइँ प्रधानमन्त्री, तर ३० वर्षदेखि एउटै सारी !

नयाँ दिल्ली । भारतमा डलर अर्बपति व्यापारी र उद्योगीहरूको कुनै कमी छैन । अधिकांश धनाढ्यहरू शानदार र खर्चालु जीवनयापनका लागि चिनिन्छन् । उनीहरूको घर अनि कारको मूल्य र दैनिक खर्च सुन्दा सर्वसाधारणको टाउको घुम्छ । अर्बौँ र खर्बौँमा खेल्ने…

बेहुला नआएपछि भिनाजुसँग गरिन् बेहुलीले बिहे

भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो । सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम…

बिहेको ६ वर्षसम्म सन्तान नजन्मिएपछि पत्नीलाई सामूहिक बलात्कार गराउने श्रीमान पक्राउ

पति–पत्नीको सम्बन्ध पवित्र मानिन्छ तर यो सम्बन्धलाई नै कलङ्कित तुल्याएको एउटा घटना प्रकाशमा आएको छ । घटना भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लाको हो, जहाँ एक पुरुषले आफ्नै पत्नीको सामूहिक बलात्कार गराएका छन् । भारतीय…

बिहेअघि दाँतको सर्जरी गर्न गएका २८ वर्षीय युवकको मृत्यु

नयाँ दिल्ली । हैदराबादको एफएमएस इन्टरनेशनल डेन्टल क्लिनिकमा डेन्टर प्रोसिजरका लागि गएका एक युवकको मृत्यु भएको छ । मृतक २८ वर्षका व्यवसायी लक्ष्मी नारायण विन्जाम भएको बताइएको छ । बिहेको ठिक अघि दाँतको शल्यक्रिया गर्न उनी उक्त डेन्टल…

पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता

ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् । समाचार संस्था…