समुह अनुसार हेर्नसहोस

विश्व

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ। नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस…

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) का अनुसार इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४स्१० बजे भूकम्प गएको हो । भूकम्प गएपछि…

यस्तो अचम्मको चोर जसले चोरको बाइक फिर्ता गरिदियो

काठमाडौँ । बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै…

यी हुन् बस्न महँगो विश्वका १० सहर

बस्नका लागि सबैभन्दा महँगा १० सहरको सूची सार्वजनिक भएको छ। इकोनोमिस्ट इन्टेलीजेन्स युनिट (इआइयु)ले एक महिना सर्वेक्षण गरी बस्नका लागि विश्वका १० मंहगा सहरहरूको सूची सार्वजनिक गरेको हो। इआइयुले प्रत्येक वर्ष महँगो सहरको सूची सार्वजनिक…

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक

काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो । मन्त्रालयले…

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा…

गाजामा पुनः बमबारी सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि…

भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ। योजनाअनुसार सबै काम भए यो रकेट आगामी…

भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २१ पुग्यो

नयाँदिल्ली । भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो । “कम्तीमा २१ जनाको मृत्यु भएको…

आत्मसमर्पण गर्न न्यूयोर्क पुगे डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्क पुगेका छन् । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि उनलाई मौन बनाउन पैसा दिएको आरोपमा उनी मंगलबार अदालतमा उपस्थित हुनेछन् । ट्रम्प मध्याह्न १२ः३५ मा…