समुह अनुसार हेर्नसहोस

विश्व

अमेरिकी बैंकको शेयर बजारमा १०० अर्ब डलर गुम्यो

एजेन्सी । अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकाको क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले बैंक बन्द गर्ने आदेश जारी गरेको हुन। रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २…

जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु

एजेन्सी, फागुन २६ - जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै…

जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने

जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै…

अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका…

इजिप्टमा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । …

जहाँ कुमारीत्व प्रमाणित गर्न प्रमाणपत्र चाहिन्छ

इरानमा विवाहअगाडि कुमारित्व धेरै युवतीहरू र उनीहरूको परिवारका लागि अत्यन्त महत्त्वपूर्ण छ । कयौं पटक पुरुषहरुले कुमारित्व प्रमाणपत्र (भर्जिनिटी सर्टिफिकेट) माग्छन् । विश्व स्वास्थ्य सङ्गठन यो प्रथालाई मानवअधिकारको विरुद्ध मान्छ ।…

वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहिबार राति…

केन्यामा नदीमा बस खस्यो, २४ जनाको मृत्यु

केन्यामा नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटना भएको थाहा पाउने वित्तिकै…

सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।…

राष्ट्रपति राजपक्षद्वारा राजीनामा दिने घोषणा, प्रदर्शनकारीहरूबीच खुसीयाली

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा…