ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
विश्व
बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु
भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको हो ।
गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२…
पार्कमा आगलागी हुँदा नौ जनाको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ ।
यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता…
मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति
प्राग । चेक गणतन्त्रका राष्ट्रपति पेटर पावेल बिहीबार सडक दुर्घटनामा परेका छन् । तर उनलाई गम्भीर चोटपटक भने नलागेको बताइएको छ । पावेलले चलाइरहेको मोटरसाइकलको दुर्घटना भएको र उनलाई प्रागको एक अस्पतालमा भर्ना गरिएको राष्ट्रपति कार्यालयले…
बिरामी परे साउदी अरबका राजा सलमान
रियाद । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज अल साउद बिरामी परेका छन् । ८८ वर्षीय सलमान कयौँ दिनदेखि फोक्सोसँग सम्बन्धित रोगबाट ग्रस्त छन् । सलमानको फोक्सोमा सङ्क्रमण भएको र उनको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको बताइएको छ ।…
केमिकल फ्याक्ट्रीमा आगो लाग्दा ८ जनाको मृत्यु
एजेन्सी, ११ जेठ । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् ।
मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ…
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको कवर्धामा सोमबार भएको एक सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य १०/१२ जना घाइते भएको बताइएको छ ।
बहपानी इलाका नजिक पिकअप गाडी सडकबाट अनियन्त्रित भएर २० फिट गहिरो खोँचबाट खसेर सडकमा…
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
काठमाडौँ — हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी…
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खाए । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो ।
आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो…
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो
तेहरान । इरानी राष्ट्रपति इब्राहिम राईसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको सम्भावित स्थान पत्ता लगाएको छ ।
समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति राईसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन…
इरानी राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर दुर्घटनामा
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले हार्ड ल्यान्डिङ गर्नुपरेको हो ।
इरानका गृहमन्त्रीका अनुसार उद्धार…