ट्रेन्डिङ
- देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते
- ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार
- देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते
- कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर
- नवलपुरः भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
- नेपाल मोबाइल व्यवसायी संघ नवलपुरमा दिर्घ सिं कुमालको नेतृत्वमा नयाँ समिति चयन
- यात्रुवाहक बसमा लागुऔषध ओसारपसार, नवलपुरमा २ जना पक्राउ
- देवचुलीमा कुडो पकाउँदा गोठमा आगलागी
- बस भित्रै एआई तालिम (भिडियो सहित)
- अरुणखोला घटनाः हत्यामा सम्लग्न आशंकामा ३ जना पक्राउ
समुह अनुसार हेर्नसहोस
विश्व
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।
स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित…
मोदीको सम्पत्ति ३ करोड
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
बाराणशीमा उम्मेदवारी दिने क्रममा मंगलबार बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको हो।
बिबिसी हिन्दीका…
इन्डोनेशियामा चिसो लाभाको बाढी, ५२ जनाको मृत्यु
जर्कार्ता । इन्डोनेसियाको पश्चिमी सुमात्रामा चिसो लाभाका कारण ठुलो जनधनको क्षति भएको छ ।
इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट मेरापीबाट बगेको चिसो लाभाका कारण लाभाको बाढी नै आएको थियो । यसमा बाढीको पानी, माटो, वर्षा सबै मिसिएको…
युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
बेइजिङ । युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् ।
वाङ्ग नाम गरेका ती पुरुष युट्युबका लागि भिडियो बनाउँथे । लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज…
जापानमा बढ्दैछ मित्रता विवाहको चलन : न प्रेम न यौन सम्बन्ध
बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र केटी पतिपत्नी जस्तै सँगै बस्नमा कुनै…
पृथ्वीसँग ठोक्कियो सौर्य आँधी
केप क्यानभरल (अमेरिका) । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन ग¥यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।
शुक्रबार…
छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध १२ माओवादीको मृत्यु
छत्तिसगढ । माओवादी प्रभावित छत्तिसगढको बस्तरमा भएको सुरक्षा बलसँगको भिडन्तमा १२ सन्दिग्ध माओवादी मारिएको दाबी गरिएको छ । प्रहरीले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
शुक्रबार बिहानै गंगालुरको पेडिया जंगलमा माओवादी भएको खबर पाएपछि…
मालदिभ्सबाट फिर्ता भए भारतीय सेना
भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए ।
भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक…
अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो
इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा…
चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते
बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु प्रहारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् ।
यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर युनान प्रान्तको चेनसिओङ पिपुल्स अस्पतालमा घटेको सरकारी समाचार…