समुह अनुसार हेर्नसहोस

समाचार

बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी

कुसुम परियार -  नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…

कावासोतीमा फेरि अर्को दुर्घटना एक जनाको मृत्यु

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती १६ कुमारी टोल स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको माटेरसाइकलले…

नवलपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरमा घरायसी विवादका कारण श्रीमान श्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले…

कावासोतीमा बस दुर्घटना १३ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती ८ खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना ४ ख ७७७६…

चोरमारामा दुर्घटना एक जनाको मृत्यु, १ जना गम्भीर घाइते 

कुसुम परियार   - नवलपुर । नवलपुरको चोरमारामा आज  साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुने र घाइते दुवै सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा कार्यरत सशस्त्र…

नवलपुरमा घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा निधन 

कुसुम परियार - नवलपुर । नवलपुरमा घाइते अवस्थामा फेला परेका एक जना पुरुषको निधन भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका बेसारघारी स्थित पूर्व–पश्चिम राजमार्गमा घाइते अवस्थामा भेटिएका अन्दाजी ४० बर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमा…

रुपन्देही मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल…

दाउन्नेको बाटो आज पनि अवरुद्ध

कुसुम परियार - नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटववल सडक खण्ड आज पनि विहानैदेखि अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार दाउन्नको विश्वकर्मा मन्दिरदेखि केही माथि ६५…

गैडाकोटमा दुर्घटना, दुई जनाको घटना स्थलमै मृत्यु, मृतकको पहिचान खुल्यो

रामकुमार श्रेष्ठ –  नवलपुर । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा परी घटना स्थलमै दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १० सिस्नेपुल स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले…

नारायणी नदीमा हाम फालेका पुरुषको सकुशल उद्दार

रामकुमार श्रेष्ठ – नवलपुर । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदी पुलबाट नदीमा हाम फालेको पुरुषको गएराति सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको छ । हिजो साँझ एक जना पुरुष पुलबाट हाम फालेर वेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय…