समुह अनुसार हेर्नसहोस

समाचार

नारायणी नदीमा एकै दिन दुई जनाले हाम फाले

रामकुमार श्रेष्ठ नवलपुर । नारायणी नदीमा एक्कै दिन दुई जनाले हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी…

कावासोतीका मिटरब्याजी भुसाल सहित २ जना पूर्पुक्षेका लागि थुनामा

रामकुमार श्रेष्ठ - नवलपुर । मिटरब्याज, जालसाजी, किर्ते हस्ताक्षर र ठगिको कसुरमा मुद्दा चलेका कावासोतीका व्यवसायी अमृत भुसाल सहित दुई जनालाई नवलपुर जिल्ला अदालतले पुर्पूक्षेका लागि थुनामा पठाएको छ । कावासोती २ इन्द्रचोकका ३९ बर्षीय अमृत…

नारायणीमा हाम फालेका युवकको पहिचान

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।…

नवलपुरमा खोलामा पुरुष मृत फेला 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ डुम्रेई खोलामा एक जना ७७ बर्षीय पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका ३ चिसापानी निवासी ७७ बर्षीय रेवन सिंह खङ्गाहा…

समता स्कूल कावासोतीका आज प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन

नवलपुर । समता स्कुल कावासोतीले शैक्षिक वर्ष २०८२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा आज सार्बजनिक गरेको छ। नेपाल प्याप्सनका पुर्व सह कोषाध्यक्ष तथा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपकराज लम्सालको प्रमुख आथित्यतामा…

अत्यधिक गर्मीका कारण प्रतापपुरका विद्यालय ३ दिनका लागि बन्द

रामकुमार श्रेष्ठ - नवलपरासी । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा ३ दिन विद्यालय बन्द गरिएको छ । हालको अत्यधिक गर्मी तथा प्रतिकूल मौसम अवस्थाका कारण पठनपाठनमा बाधा पुगेको भन्दै पश्चिम नवलपरासीस्थित प्रतापपुर…

नारायणगढ–बुटवल सडक : सात वर्षदेखि सास्ती, अझै एक वर्ष म्याद थपको तयारी

बुटवल नारायणगढ सडकखण्ड विस्तारको म्याद आज (बिहिबार)बाट सकिँदै छ । तर, सात वर्षदेखि निर्माणाधीन सडक खण्डमा जम्मा ७० प्रतिशत मात्रै प्रगति भएको छ । त्यसैले, सरकारले चौथोपटक एक वर्षका लागि म्याद थप्ने गृहकार्य थालेको छ । दाउन्ने सडक खण्डमा…

चोरीका घटना बढेपछि नवलुर प्रहरीद्वारा माइकिङ्ग

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुर जिल्ला भरी साना ठूला चोरीका घटना बढेपछि प्रहरीले माइकिङ्ग शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती डण्डा आसपासका क्षेत्रमा चोरीका घटना बढेको भन्दै सर्तक रहन माइकिङ्ग गरेको हो ।…

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका…

नवलपुरः पौडी खेल्ने क्रममा डुबेर मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउपालिका ५ राम्चेस्थित टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार हुप्सेकोट गाउपालिका ५…