ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो ।
सोमबार विहान कावासोतीमा…
रेस्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ
खोटाङ्गको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २६ वर्षीया रेस्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला परेकी रेस्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका…
कावासोतीमा नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोतीमा भदौ १२ गते नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने भएको छ ।
भिमसेन कालिका नेवाः समाज कावासोती १४ त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा कावासोतीको त्रिभुवनटारमा लाखे नाँच प्रतियोगिता हुने…
लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण
नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ ।
कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।…
कावासोती र गैडाकोटमा कुटपिटबाट २ जना घाइते
नवलपुर । नवलपुरको कावासोती १५ गडारमा कुटपिटबाट एक जना घाइते भएका छन् ।
गडारमा गएराति रौतहटको चन्द्रपुर नगरपालिका १० निवासी २१ बर्षीय कम्लेश पासवानलाई कावासोती १५ अग्यौली निवासी यमबहादुर महतोले कुटपिट गरेका हुन् ।
घाइतेको अवस्था सामान्य…
चोरले छाडेन मन्दिरको दान पेटिकाको रकम पनि
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ ल्होसेधारा स्थित ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्र दानपेटिकामा रहेका रकम चोरी भएको छ ।
दानपेटिकामा रहेको ६÷७ हजार रुपैयाँ चोरी भएको जनाइएको छ । चोरीमा सम्लग्नको खोजी भईरहेको प्रहरीले…
खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग
रामकुमार श्रेष्ठ -
नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…
मध्यविन्दुका किशोरीहरुले आफै सिके सेनेटरी प्याड बनाउने तालिम
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने र पुन प्रयोग गर्न सकिने प्याड बनाउने सिकेका छन् ।
मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा…
नवलपुरमा विपद व्यवस्थापनका लागि पूर्व तयारी अभिमुखीकरण
नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुर जिल्ला शाखाले विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नवलपुर जिल्ला भित्र रहेका १४ वटै उपशाखाका सभापति सहितका प्रतिनिधिहरुको उपस्थितिमा १ दिवसीय बिपद…
कावासोतीको मन्दिरमा चोरी
नवलपुर । नवलपुरको कावासोती नगरपालिका ६ विष्णुनगर पूर्व टोल स्थितको शिवालय मन्दिरमा चोरी भएको छ ।
रातिको समयमा मन्दिरमा रहेका घण्टी २ थाना, तामा कलस ३ थान, तामाको जलधारी १ थान, तामाको पञ्चपात्र १ थान, सालिग्राम २ थान र शंख १ थान लगायतका…