समुह अनुसार हेर्नसहोस

समाज

किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले…

घुस प्रकरणमा समातिए पोखरा महानगरका इन्जिनियर शिव बराल

पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको…

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबार गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर…

बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

बालिका बलात्कारको आरोपमा खोटाङ र कञ्चनपुरमा गरी दुई पक्राउ परेका छन् । कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय विक्रम चौधरीलाई शुक्रबार राति…

दलित जागरण अभियान नवलपुरको नयाँ समिति गठन

रामकुमार श्रेष्ठ – नवलपुर । दलित जागरण अभियान नवलपुरको रजहरमा भएको जिल्ला भेलाले भीमबहादुर विकको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा झकमाया विक, सचिवमा कृष्णबहादुर विक, कोषाध्यक्षमा कुमार रोक्का चयन भएका छन् ।…

नुहाउन गएकी बालिका भिरबाट खसेर मृत्यु

घरबाट नुहाउन हिडेकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको छायानाथ रारा नगर पालिका–९ कि अन्दाजी १२ वर्षिया भुमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो। छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी…

३ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको आमचोक गाउँपालिका-७ सल्लेनी बस्ने २१ वर्षीय हस्त बहादुर पुलामी मगर सोही ठाउँस्थित मान्द्रे भिरको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार सोही…

पौडी खेल्ने क्रममा १२ बर्षीय बालक बेपत्ता

गुल्मी, १८ चैत – गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ बर्षिय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन । शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका…

चार करोडको कोकिन पेटभित्र राखेर ब्राजिलदेखि काठमाडौंसम्म

काठमाडौंको ठमेलस्थित एक होटेलबाट कोकिनसहित दुई ब्राजिलियन नागरिक पक्राउ परेका छन् । एक किलो चार सय ५५ ग्राम कोकिनसहित ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण…

पाल्पामा युवतीको हत्या गर्ने अभियुक्त सार्वजनिक

रामपुर। प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको। जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको वीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो। सुनारको गत…