ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
शंकर कँडेल आत्महत्या प्रकरण : रुङटा र रावललाई सफाई
भरतपुर । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाका आरोपीतहरुले सफाई पाएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश डा. दिवाकर भट्टको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।
अनमोल फिड्स किनवेचको कारोबारमा आफूलाई…
कर्णालीमा वेपत्ता शाही ४ दिनपछि घटनास्थलभन्दा १५ किलोमिटर पर मृत भेटिए (भिडियो)
काठमाडौँ । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।
गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम…
मुढा बुनेर लाखौं कमाई
दैलेख । नारायण नगरपालिका–११का मान बहादुर बिष्टले मुढा बुनेर राम्रो आम्दानी गरेका छन् । उनले मुढा बुनेर बार्षिक १ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् ।
पछिल्लो समयमा मुढाको माग बढ्न थालेपछि बिष्टले मुढा बुनेर लाखौं आम्दानी गर्दै आएको…
हँसिया प्रहार गरी श्रीमतीको हत्या
रौतहट । रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
हँसिया…
पाल्पामा १८ वर्षीया युवती मृत भेटिइन्, हत्याको आशंका
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् ।
बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी…
चितुवाको आक्रमणबाट वनका कर्मचारी घाइते
चितुवाको आक्रमणमा परेर वनका एक कर्मचारी घाइते भएका छन्। मंगलबार बिहान चितुवाको आक्रमणमा परेर डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी अर्जुन थापा घाइते भएका हुन्।
चार दिनअघि मात्रै कृष्णपुर नगरपालिका– १ मोतीपुरमा सिकारीको जालमा परेको…
होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे
काठमाडौँ, चैत १२ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
गएराति…
होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन, ९० ठाउँमा चेकजाँच
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।
विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना…
हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिबारे गृहमन्त्रीले थाले छलफल
काठमाडौं । विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरु नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।
काउन्सिलका…
सिकारीको पासोमा चितुवा
कञ्चनपुरको चुरे वन क्षेत्रमा सिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका- १ मोतीपुरमा सिकारीको पासोमा एक चितुवा परेको हो । दीपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा सिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय…