समुह अनुसार हेर्नसहोस

समाज

कोदालो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बैतडीको डिलासैनीमा एक पुरुषले कोदालोको बिँड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका– ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरेर श्रीमती पार्वती धामीको हत्या गरेका हुन्। श्रीमतीको टाउको र…

अनलाइन क्यासिनो खेलाउने चार जना पक्राउ

काठमाडौँ । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर…

धनगढीका मेयरलाई धम्की दिने भनिएका युवकले गरे विषादी सेवन

धनगढी, चैत ६ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने भनिएका युवकले उपमहानगरपालिका कार्यालय परिसरमै विषादी सेवन गरेका छन् । धम्कीको विषयमा छलफलका लागि उपमहानगरपालिकाको कार्यालयमा पुगेका धनगढी उपमहानगरपालिका–६…

मनकामना केबलकार चैत ७ गते बन्द

काठमाडौँ, ५ चैत । नेपालको पहिलो केबलकार मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । यही चैत ७ गते बुधवार केबलकारको सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले विज्ञप्तिमार्फत…

तारेभिर घटना : प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या

काठमाडौँ । काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति…

छात्रालाई हातपात गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

विराटनगर । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी…

बालिकालाई मदिरा सेवन गराउँदै यौनधन्दामा लगाउँने होटल सञ्चालक पक्राउ

काठमाडौं, १ चैत । होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई रहेका छन् । उनलाई बुधबार मानव बेचबिखन…

नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड ऋण!

नेपालमा बैंकका कर्मचारीहरुले कतिसम्म लापरवाही गर्छन् भन्ने उदाहरण यही घटनाबाट प्रष्ट हुन्छ । कुनै सेवाग्राहीले बैंकमा नक्कली सुन धितो राखेर ४ करोड ऋण लिएर झ्वाम पारेको घटना बाहिर आएको छ । प्रहरीले नक्कली सुन राखेर ४ करोड ऋण लिएर…

दाइजोमा सुनको सिक्री नपाएका कारण विवाह रोक्ने बेहुलासहित ५ जना पक्राउ

वीरगन्ज,२९ फागुन - दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गर्न बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । पक्राउ पनेमा बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह गोढ, बेहुलाका बुवा…

वडा कार्यालयमा जन्तीको बास, वडामा स्थानीय विदा

जनकपुरधाम । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए । कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव…